कुन अवस्थामा गरिन्छ पिसाब जाँच ?

शरीरका विकार पिसाबमार्फत बाहिर निस्कने हुनाले विभिन्न रोगको पहिचानका लागि पिसाब जाँच अनिवार्य हुन्छ । पिसाब जाँचले मूत्र प्रणालीको अवस्थासहित अन्य धेरै मेडिकल र सर्जिकल अवस्थाबारे चिकित्सकलाई जानकारी दिने गर्छ ।  कारण  अनेकौँ रोगका...

सम्बन्धित सामग्री

पिसाब जाँच गर्दा ख्याल गरौँ

पिसाब शरीरको बिकार बाहिर फाल्ने प्रमुख माध्यम हो । त्यसैले, विभिन्न रोगको पहिचानका लागि पिसाबको जाँच गरिन्छ । मूत्र प्रणाली तथा अन्य प्रणालीको रोग पत्ता लगाउन जुनसुकै विषयका बहिरंग तथा अन्तरंग विभागबाट...

पिसाब जाँच गर्दा ध्यान दिनुस्

शरीरका विकार पिसाबमार्फत बाहिर निस्कने हुनाले नै हो विभिन्न रोगको पहिचानका लागि पिसाब जाँच अनिवार्य हुन्छ । पिसाब जाँचले मूत्र प्रणालीको अवस्थासहित अन्य धेरै मेडिकल र सर्जिकल अवस्थाबारे चिकित्सकलाई जानकारी दिने...

किन जरुरी छ पिसाब परीक्षण ?

पिसाब जाँच एक सर्वसुलभ परीक्षण हो । कुनै ठूलो खर्चविना गर्न सकिने यो परीक्षणको महत्त्व आम सर्वसाधारण र स्वास्थ्यकर्मीमा हुन अत्यन्त जरुरी छ । मानव शरीरमा मूत्र प्रणालीबाट निस्किने पिसाबको दैनिक मात्रा सदरदरमा ६ सय मिलि भन्दा बढी हुने गर्दछ । दैनिक खानपान, शारीरिक गतिविधिअनुसार पिसाबको मात्रा फरक हुन सक्दछ । तसर्थ सामान्य खानपानमा पनि पिसाबको मात्रा दैनिक ४ सय मिलिभन्दा कम वा २ हजार मिलिभन्दा धेरै भएमा चिकित्सकको सम्पर्कमा रहनु पर्दछ । दीर्घरोगीहरू जस्तै मधुमेह, उच्च रक्तचाप, मुटुका रोगीहरू,

सरकारले ४० वर्षमाथिका सबै नागरिकको पिसाब जाँच गर्ने

६ असोज, काठमाडौं । सरकारले ४० वर्षमाथिका सबै नागरिकको पिसाब जाँच गर्ने भएको छ । बुधबार प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरुले नागरिकहरुको मिर्गौलाको अवस्था के कस्तो छ ? भन्ने जानकारी लिनका लागि ४० वर्ष नाघेका सबै नागरिकको पिसाब जाँच गर्ने योजना रहेको बताएका हुन् । ‘स्वास्थ्य मन्त्रालयका साथीहरुले ४० […]

सरकारले ४० वर्ष माथिका सबै नागरिकको पिसाब जाँच गर्ने

सरकारले ४० वर्ष उमेर समूह माथिका सबै नागरिक ६५ लाख ३७ हजार ३ सय २९ जनाको पिसाब जाँच गर्ने भएको छ । देशका प्रत्येक वडा वडामा पुगेर पिसाब जाँच गर्ने तयारी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा. कृष्ण पौड्यालले जानकारी दिए । बुधबार संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै उनले मिर्गौला रोगबाट जोगाउन पूर्व सुरक्षाका लागि यो अभियान सुरु गर्न लागिएको बताए । ४० बर्ष माथिका देशभरका नागरिकको पिसाब जाँच गर्नका लागि प्रतिव्यक्ति ५० रूपैँयाको दरले ३२ करोड ६८ लाख ६६ हजार ४ सय ५० रु

किन आवश्यक छ पिसाब जाँच?

काठमाडौं । धेरै रोगको निदान पिसाब जाँचबाट सम्भव छ । यसले मूत्र प्रणालीको अवस्था मात्र नभई अन्य धेरै मेडिकल र सर्जिकलअवस्थाबारे चिकित्सकलाई जानकारी दिने गर्छ । त्यसैले, जुनैसुकै विषयका बहिरंग तथा ...