काठमाडौं । हरेक आमाले आफ्नो सन्तान विशेषगरि छोरीहरुलाई बारम्बार भन्ने डायलग ‘त आफैं आमा बनेपछि थाहा पाउँछेस्’ । अभिनेत्री प्रियंका कार्की पनि अहिले आमाले भन्ने गरेको यही डायलग बारम्बार सझिरहन्छिन् ।
आफ्नो गर्भमा एउटा नयाँ जीवनलाई हुर्काउँदै गरेकी उनमा यो सम्झना आउनु स्वभाविक पनि हो । आफू आमा बन्दै गर्दा उनी...