काठमाडौं स्थिति त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा खराब मौसमका कारण आकाशमै इन्धन सकिन लागेपछि ४ विमानलाई भारत र बंगलादेश डाइभर्ट गरिएको छ । यस्तै ४ विमान आकाशमै होल्ड भएका छन् । अवतरणको तयारीमा रहेका ८ अन्र्तराष्ट्रिय उडान शुक्रबार बिहानको खराब मौसमको चपेटामा परेका छन् । बिहान ‘जिरो’ भिजिविलिटीका कारण त्रिभूवन अन्र्तराष्ट्रिय विमानस्थल बन्द भयो । विमान स्थल खुल्ने आशामा विदेशबाट आएका ८ अन्र्तराष्ट्रिय उडानले काठमाडौं देखि सिमराको आकाशमाथि कैयौं पटक चक्कर काटे । त्रिभुवन व