मन्त्री यादव भन्छन्, ‘बाहिरबाट सामान ल्याएर बेच्ने कामले मात्र मुलुक बन्दैन’

लहान । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले समृद्ध मुलुक निर्माणका लागि उत्पादनमूलक उद्योगमा लगानी आवश्यक रहेको बताएका छन् ।   उद्योग व्यापार संघ गोलबजारका निर्वाचित पदाधिकारीको पदस्थापन तथा शपथग्रहण कार्यक्रमलाई शुक्रबार सम्बोधन ...

सम्बन्धित सामग्री

धर्म र संस्कृतिको संरक्षण गर्न आवश्यक छ : मन्त्री यादव

काठमाडौँ – वन तथा वातावरणमन्त्री प्रदीप यादवले धर्म र संस्कृतिको संरक्षण तथा सम्वद्धन गर्न आवश्यक रहेको बताएका छन् । आज वीरगञ्ज महानगरपालिका–१५ स्थित भिषवामा निर्माण गरिएको शीतलामाई मन्दिर र विवाह भवनको उद्घाटन कार्यक्रममा उनले नेपाल कला, संस्कृतिको धनी मुलुक भएकाले हाम्रा धार्मिक, कला, संस्कृतिको संरक्षण गर्न आवश्यक रहेको बताए । उनले भने, ‘नेपाल शान्तिका अग्रदूत […]

नेपालमा एकल नेतृत्वका लागि कुनै दल सक्षम छैनन् : मन्त्री यादव

जनकपुरधाम- प्रदेश २ का भौतिक पूर्वाधार मन्त्री रामसरोजकुमार यादवले नेपालका कुनै पनि पार्टीले सरकार एकल नेतृत्व गर्न सक्षम नरहेको दाबी गरेका छन् । नेपाल इन्जिनियर एसोसिएसनको निर्वाचनलाई मध्यनजर गर्दै नेपाल कांग्रेस निकट लोकतान्त्रिक इन्जिनियर समूह (दिलीप कुमार झा) फाइनलले शुक्रबार जनकपुरधाममा आयोजना गरेको एक अन्तरक्रियामा मन्त्री यादवले उक्त दाबी गरेका हुन् । ‘छिमेकी मुलुक भारतमा […]

प्रचण्डलाई प्रधानमन्त्री स्वीकार्न कांग्रेस तयार छ : मन्त्री यादव

खानेपानी तथा सरसफाइमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेन्द्र यादवले मुलुकलाई निकास दिन र संविधान कार्यान्वयनको अग्रगमन पथलाई सही ढंगले डोर्याउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मात्रै सक्ने भएकोले दाहाललाई प्रधानमन्त्री स्विकार्न आफूहरु तयार रहेको बताएका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा यादवले मुलुक अग्रगमनको बाटोमा अघि बढिसकेकोले एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बने परिवर्तनका उपलब्धिहरु सबै गुम्न सक्ने तर्क गरे ।

खानेपानी तथा सरसफाईमन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेन्द्र यादवले मुलुकलाई निकास दिन र संविधान कार्यान्वयनको अग्रगमन पथलाई सही ढंगले डोर्याउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मात्रै सक्ने भएकोले दाहाललाई प्रधानमन्त्री स्वीकार्न आफूहरू तयार रहेको स्पष्ट पारेका छन्। बिहीबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै मन्त्री यादवले मुलुक अग्रगमनको बाटोमा अघि बढिसकेकोले एमाले अध्यक्ष केपी शर्मा…