१७ पुस, काठमाडौं । अरुण तेस्रो जलविद्युत् आयोजना बनाइरहेको भारतीय सरकारी कम्पनी एसजेवीएन (सतलज जलविद्युत निगम) लिमिटेडले ९ सय मेगावाटको माथिल्लो कर्णाली आयोजना पनि बनाउने भएको छ । सन् २०१४ मा अरुण तेस्रो बनाउन एसजेभीएन तथा माथिल्लो कर्णाली बनाउन भारतकै जीएमआर लिमिटेडसँग एकै दिन परियोजना विकास सम्झौता भए पनि कर्णाली परियोजना अघि बढ्न सकेको थिएन […]
नौ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत् आयोजनामा आफैँले लगानी जुटाउन नसकेपछि भारतीय कम्पनी गान्धी मालिकार्जुन राव (जिएमआर)ले भारतकै सतलज जलविद्युत् निगम (एसजेभिएन)लाई साझेदार बनाउन लागेको छ । जिएमआरले आफ्नो भागको ४९...
काठमाडौं : लगानी बोर्डले जुम खोला र अरुण तेस्रोको लगानी स्वीकृत गरेको छ। शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीसहित बसेको बोर्डको ४८ औं बैठकले जुम खोला र अरुण तेस्रोको लगानी स्वीकृत गरेको हो।बोर्डको बैठकपछि निर्णय सुनाउँदै लगानी बोर्डका सह–प्रवक्ता रमेश अधिकारीले जुम खोलाको ५६ मेगावाट क्षमताको करिव १० अर्बको लगानी स्वीकृत गरेको र अरुण तेस्रो जलविद्युत आयोजनाको ६२ अर्बको पुँजिवृद्धि स्वीकृत गरेको बताए।उनले माथिल्लो कर्णाली जलविद्युत आयोजनाको एप्से इन्सटेक्सनको सम्बन्धमा अध्ययन
सरकारले वनको जग्गा उपलब्ध गराउन ढिलाइ गरेपछि बहुप्रतिक्षित ९ सय मेगावाट क्षमताका दुईवटा (अरुण तेस्रो र माथिल्लो कर्णाली) जलविद्युत् आयोजनाको काम सुस्त भएको छ । आयोजना विकास सम्झौता (पिडिए) अनुसार...पूरा पढ्नुहोस् »