अरुण तेस्रो बनाइरहेको भारतको ‘एसजेभिएन’ अपर कर्णालीको पनि साझेदार
नौ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत् आयोजनामा आफैँले लगानी जुटाउन नसकेपछि भारतीय कम्पनी गान्धी मालिकार्जुन राव (जिएमआर)ले भारतकै सतलज जलविद्युत् निगम (एसजेभिएन)लाई साझेदार बनाउन लागेको छ । जिएमआरले आफ्नो भागको ४९...
काठमाडौं । संखुवासभामा निर्माणाधीन ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत परियोजनाको विद्युतगृहको काम ठप्प भएको छ । अरुण तेस्रो प्रवेशमार्गको छ्याङकुटी–दिदिङ पुखुवा सडकखण्डको मुआब्जा माग गर्दै स्थानीयले झण्डै तीन सातादेखि काम ठप्प पारेका छन् । स्थानीयको अवरोधका कारण अरुण तेस्रोको विद्युतगृहस्थल र प्रवेशमार्गको काम ठप्प छ । अरुण प्रवेशमार्ग संघर्ष समितिका संयोजक जनीकुमार राईले […]
२२ भदौ, किमाथाङ्का । मुआब्जा वितरणमा ढिलाइ भएको जनाउँदै स्थानीयवासीले निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनाको विद्युत गृहस्थल र प्रवेशमार्ग बन्द गरिदिएका छन् । गत शनिबारदेखि अरुण तेस्रो प्रवेशमार्ग मुआब्जपीडित संघर्ष समितिले विद्युत गृहस्थल र प्रवेशमार्ग बन्द गरेका हुन् । अरुण तेस्रो प्रवेशमार्गको छ्याङ्कुटी–दिदिड पुखुवा सडकखण्डको मुआब्जा वितरणमा ढिलाइ भएको बताइएको छ । […]
काठमाडौं । मुआब्जा वितरणमा ढिलाइ भएको जनाउँदै स्थानीयवासीले निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युत् गृहस्थल र प्रवेशमार्ग बन्द गरिदिएका छन् । गत शनिबारदेखि अरुण तेस्रो प्रवेशमार्ग मुआब्जपीडित सङ्घर्ष समितिले विद्युत् गृहस्थल र प्रवेशमार्ग बन्द गरेका हुन् । अरुण तेस्रो प्रवेशमार्गको छ्याङ्कुटी–दिदिड पुखुवा सडकखण्डको मुआब्जा वितरणमा ढिलाइ भएको बताइएको छ । अरुण प्रवेशमार्ग […]
संखुवासभा : संखुवासभामा निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युतगृह स्थल र प्रवेशमार्ग स्थानीयले अवरुद्ध गरेका छन्।अरुण तेस्रो प्रवेशमार्गको छ्याङकुटी–दिदिङ्ग पुखुवा जाने सडकखण्डको तत्कालै मुआब्जा वितरण गरिनुपर्ने माग गर्दै अनिश्चितकालीन रुपमा अरुण तेस्रो आयोजनाको विद्युत गृहस्थल र सडक बन्द गरेका हुन्।शनिबारदेखि अरुण तेस्रो प्रवेशमार्ग अन्तर्गतका जग्गाधनीहरुले मुआब्जा माग गर्दै अनिश्चितकालीन सडक बन्द गरेका छन्।अरुण तेस्रो प्रवेशमार्गको २४ किलोम
संखुवासभा । संखुवासभामा निर्माणाधीन अरुण तेस्रो आयोजनाको पानीको बहाव जाने टनेल सुख्खा पहिरोले थुनिएको छ । निर्माणाधीन ९ सय मेघावाटको अरुण तेस्रो आयोजना स्थल ड्याम साईट निर्माणका लागि बनाईएको टनेल माथीबाट झरेको पहिरोले थुनिएको हो । संखुवासभाको मकालु गाउँपालिका–३ र ५ निर्माणाधिन अरुण–३ जलविधुत आयोजनाको डाभन्र्सन टनेलबाट बाहिर पानी निस्कने ठाउँमा आइतबार बिहान पहिरो खस्दा […]
काठमाडौं, ८ माघ । भोजपुरको अरुण गाउँपालिकामा अरुण बहुमुखी क्याम्पस सञ्चालन गर्न काठमाडौंमा वृहत्त छलफल गरिएको छ । अरुण बहुमुखी क्याम्पस सञ्चालनका लागि पुतलीसडकस्थित कान्तिपुर सिटी कलेजमा वृहत्त छलफल भएको हो । अरुण गाउँपालिकाका अध्यक्ष शालिकराम खत्रीलगायतको पहलमा भएको छलफलमा अरुण बहुमुखी क्याम्पस सञ्चालनका लागि आवश्यक स्रोत जुटाउन ख्याती प्राप्त व्यक्तिसहित सम्मिलित वृहत्त समिति बनेको […]
भारतले पछिल्ला महिनाहरुमा नेपालका जलविद्युत आयोजनाहरुमा लगानी गर्न तीव्र इच्छा जाहेर गरिरहेको छ । यही बेला माथिल्लो अरुण पनि भारतको उच्च चासोमा परेको हो ।
सङ्खुवासभा - सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजना अन्तर्गत ४०० केभी प्रसारण लाइनको मुआब्जा माग गर्दै सरोकार समिति गठन भएको छ ।
आज खाँदबारी नगरपालिका–३ चिसोपानी गुम्बामा स्थानीय जग्गादाताहरुको ६ सय जनाभन्दा बढीको भेलाले ‘अरुण तेस्रो ४००केभी प्रशारण लाइन मुआब्जा सरोकार समिति’ गठन गरिएको हो । भेलाले ३९ सदस्यीय समिति गठन गरेको छ ।
समितिको अध्यक्षमा किशोरकुमार गुरुङलाई सर्वसम्मत चयन गरिएकाे छ ।
उहाँले अरुण तेस्रोको पावरहाउस पुखुवादेखि दिदिङ, छयाङकुटी...
संखुवासभा- केही दिनदेखि लगातार परेको वर्षाका कारण संखुवासभामा निर्माणाधीन ९०० मेगावटको अरुण तेस्रो जलविद्युत आयोजनाको सडक अवरुद्ध भएको छ। अरुण तेस्रोको विद्युत् गृहस्थल जाने छ्याङ्कुटी–दिदिङ सडक खण्डको चिचिला गाउँपालिकास्थित दिदिङमा सडक अवरुद्ध भएको छ। बिहीबार राति खसेको पहिरोले सडक अवरुद्ध भएको हो । पहिरोले अरुण तेस्रोको विद्युत् गृहस्थल जाने छ्याङ्कुटी–दिदिङ सडक खण्ड अवरुद्ध भएको संखुवासभाका […]
काठमाडौं, असार २८ । संखुवासभा र भोजपुर जिल्लाको सीमा नदीमा बन्न लागेको ६७९ मेगावाटको तल्लो अरुण जलविद्युत् परियोजना विकासका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रदेश–१ को संखुवासभा र भोजपुर जिल्लाको सीमा नदीमा निर्माण हुने प्रस्तावित ६७९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् परियोजनाको सर्वेक्षण अनुमति जारी गर्ने प्रयोजनका लागि नेपाल सरकार, लगानी बोर्डको कार्यालय र […]