सिमकोट – हुम्लाका दक्षिणी क्षेत्रका बासिन्दाले अझै पनि तुइनको भरमा कर्णाली नदी पार गर्नुपर्ने बाध्यता रहेको छ। आवश्यक ठाउँमा झोलुङ्गे पुल निर्माण हुन नसक्दा स्थानीयले ज्यान जोखिममा पारेर तुइन प्रयोग गर्ने गरेका छन्। अदानचुली गाउँपालिका–१ का अंग महताराले ज्यान जोखिममा राखेर कर्णाली नदी तरिरहेको बताए। वर्षौँदेखि झोलुुङ्गे पुलको माग गर्दा पनि योजना नपर्दा हुम्ला र […]