गीता छोएर पार्टी नफुटाउने कसम खाएको कमल थापालाई स्मरण गराउँछुः ध्रुवबहादुर प्रधान

काठमाडौं, २५ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष ध्रुवबहादुर प्रधानले निवर्तमान अध्यक्ष कमल थापालाई गीता छोएर पार्टी नफुटाउने कसम खाएको स्मरण गराउने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता प्रधानले भने, “राप्रपा कमल थापा आफैंले स्थापना गरेको पार्टी हो । उहाँ आफैंले पार्टीलाई यहाँसम्म […]

सम्बन्धित सामग्री

अदालतको फैसलापछि ९ महिनामै आईजीपीबाट हटेका प्रधान बने कानुनमन्त्री

नेपाल प्रहरीका पूर्वप्रहरी महानिरीक्षक ध्रुवबहादुर प्रधान कानुनमन्त्री बन्ने भएका छन् ।

राप्रपाले छान्याे तीन मन्त्री र एक राज्यमन्त्री, पाण्डेलाई शहरी विकास

अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानसहित ऊर्जा जलस्रोत तथा सिँचाइ, उपाध्यक्ष विक्रम पाण्डेलाई शहरी विकास तथा अर्का उपाध्यक्ष ध्रुवबहादुर प्रधान कानुनमन्त्री बन्नेछन् ।

नवलपरासी २ मा राप्रपाका प्रधान विजयी

पश्चिम नवलपरासीको क्षेत्र नं. २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका ध्रुवबहादुर प्रधान निर्वाचित भएका छन्। प्रधानले नेपाली काँग्रेसका देवेन्द्रराज कँडेललाइ पारजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्।...

नवलपरासी २ बाट राप्रपाका ध्रुवबहादुर प्रधान निर्वाचित

उनी प्रतिनिधिसभा सदस्‍यमा कांग्रेसका उम्‍मेदवार देवेन्द्रराज कँडेललाई १५ हजार ३६५ मतान्तरले हराउँदै प्रधान निर्वाचित भएका हुन्।...

नवलपरासी पश्चिम २ मा राप्रपाका ध्रुवबहादुर प्रधान विजयी

नवलपरासी पश्चिम : नवलपरासी पश्चिम २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्‍मेदवार ध्रुवबहादुर प्रधान निर्वाचित भएका छन्।निकटतम प्रतिद्वन्द्वी कांग्रेसका देवेन्द्रराज कंडेललाई १५ हजार ३६५ मतान्तरले हराउँदै प्रधान प्रतिनिधि सभा सदस्य निर्वाचित भएका हुन्।प्रधानले ३४ हजार ९५९ मत ल्याए। कँडेलले १९ हजार ५९४ मत मात्र पाए। यस्तै नेकपा एमालेका उम्‍मेदवार दिपेन्द्र कुमारी अधिकारीले १४ हजार ४९८ मत पाएका छन् ।

नवलपरासी-२ बाट राप्रपाका ध्रुवबहादुर प्रधान निर्वाचित

नवलपरासी । नवलपरासी-२ बाट प्रतिनिधिसभा सदस्‍यमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्‍मेदवार ध्रुवबहादुर प्रधान निर्वाचित हुनु भएकाे छ । निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्‍मेदवार देवेन्द्रराज कंडेललाई १९ हजार ५९५ मतान्तरले हराउँदै प्रधान निर्वाचित हुनुभएकाे हाे । प्रधानले ३४ हजार ९५९ मत पाउँदा कांग्रेसका कंडेलले १९ हजार ५९४ मत मात्र ल्‍याए ।

नवलपरासी-२ बाट राप्रपा ध्रुवबहादुर प्रधान निर्वाचित, देवेन्द्रराज कंडेल पराजित

९ मंसिर, नवलपरासी । नवलपरासी-२ बाट प्रतिनिधिसभा सदस्‍यमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्‍मेदवार ध्रुवबहादुर प्रधान निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्‍मेदवार देवेन्द्रराज कंडेललाई १९ हजार ५९५ मतान्तरले हराउँदै प्रधान निर्वाचित भएका हुन् । प्रधानले ३४ हजार ९५९ मत पाउँदा कांग्रेसका कंडेलले १९ हजार ५९४ मत मात्र ल्‍याए । यस्तै नेकपा एमालेका उम्‍मेदवार दिपेन्द्र कुमारी […]

नवलपरासी– २ मा ध्रुवबहादुर प्रधान अगाडि, देवेन्द्रराज कँडेल पछाडि

पश्चिम नवलपरासीको दुवै निर्वाचन क्षेत्रको मतपरिणाम आउन शुरु भएको छ । निर्वाचन क्षेत्र नं २ मा राप्रपाका उपाध्यष ध्रुवबहादुर प्रधान अगाडि रहेका छन् ।