नवलपरासी-२ बाट राप्रपाका ध्रुवबहादुर प्रधान निर्वाचित

नवलपरासी । नवलपरासी-२ बाट प्रतिनिधिसभा सदस्‍यमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्‍मेदवार ध्रुवबहादुर प्रधान निर्वाचित हुनु भएकाे छ । निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्‍मेदवार देवेन्द्रराज कंडेललाई १९ हजार ५९५ मतान्तरले हराउँदै प्रधान निर्वाचित हुनुभएकाे हाे । प्रधानले ३४ हजार ९५९ मत पाउँदा कांग्रेसका कंडेलले १९ हजार ५९४ मत मात्र ल्‍याए ।

सम्बन्धित सामग्री

नवलपरासी २ मा राप्रपाका प्रधान विजयी

पश्चिम नवलपरासीको क्षेत्र नं. २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका ध्रुवबहादुर प्रधान निर्वाचित भएका छन्। प्रधानले नेपाली काँग्रेसका देवेन्द्रराज कँडेललाइ पारजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्।...

पश्चिम नवलपरासी-२ मा राप्रपाका प्रधान विजयी

काठमाडाैँ – पश्चिम नवलपरासीको क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेलवार ध्रुवबहादुर प्रधान निर्वाचित भएका छन्। सत्ता गठबन्धनकाे साथ पाएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेललाई १५ हजार ३ सय ६५ मतको फराकिलो मतान्तरले पराजित राप्रपा उपाध्यक्ष गर्दै प्रधान विजयी भएका हुन्। अन्तिम मतपरिणाम अनुसार प्रधानले ३४ हजार ९ सय ५९ […]

नवलपरासी २ बाट राप्रपाका ध्रुवबहादुर प्रधान निर्वाचित

उनी प्रतिनिधिसभा सदस्‍यमा कांग्रेसका उम्‍मेदवार देवेन्द्रराज कँडेललाई १५ हजार ३६५ मतान्तरले हराउँदै प्रधान निर्वाचित भएका हुन्।...

नवलपरासी २ बाट राप्रपाका ध्रुवबहादुर प्रधान विजयी

निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्‍मेदवार देवेन्द्रराज कँडेललाई १५ हजार ३६५ मतान्तरले हराउँदै प्रधान निर्वाचित भएका हुन् ।

पश्चिम नवलपरासी-२ मा राप्रपाका प्रधान विजयी, पूर्वगृहराज्यमन्त्री कँडेल पराजित

पश्चिम नवलपरासीको क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका  उपाध्यक्ष ध्रुवबहादुर प्रधान निर्वाचित भएका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेललाई १५ हजार ३ सय ६५ मतको फराकिलो मतान्तरले पराजित गर्दै प्रधान विजयी भएका हुन्।

नवलपरासी-२ बाट राप्रपा ध्रुवबहादुर प्रधान निर्वाचित, देवेन्द्रराज कंडेल पराजित

९ मंसिर, नवलपरासी । नवलपरासी-२ बाट प्रतिनिधिसभा सदस्‍यमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्‍मेदवार ध्रुवबहादुर प्रधान निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्‍मेदवार देवेन्द्रराज कंडेललाई १९ हजार ५९५ मतान्तरले हराउँदै प्रधान निर्वाचित भएका हुन् । प्रधानले ३४ हजार ९५९ मत पाउँदा कांग्रेसका कंडेलले १९ हजार ५९४ मत मात्र ल्‍याए । यस्तै नेकपा एमालेका उम्‍मेदवार दिपेन्द्र कुमारी […]

नवलपरासी– २ मा राप्रपाका प्रधानको अग्रता

नवलपरासी । पश्चिम नवलपरासीको क्षेत्र नं २ मा राप्रपाका उपाध्यष ध्रुवबहादुर प्रधान अगाडि रहेका छन् । भने नेपाली कांग्रेसका उम्मेदवार देवेन्द्रराज कँडेल दोस्रो स्थानमा छन् । दुई हजार सात सय ५० मत गन्दा राप्रपाका प्रधान एक हजार तीन सय ८९ मत र कँडेलले पाँच सय २७ मत प्राप्त गरेका छन् ।

नवलपरासी– २ मा ध्रुवबहादुर प्रधान अगाडि, देवेन्द्रराज कँडेल पछाडि

पश्चिम नवलपरासीको दुवै निर्वाचन क्षेत्रको मतपरिणाम आउन शुरु भएको छ । निर्वाचन क्षेत्र नं २ मा राप्रपाका उपाध्यष ध्रुवबहादुर प्रधान अगाडि रहेका छन् ।