जगदम्बा स्टिल उद्योगमा आगलागी हुँदा दुई भारतीय मजदुरको मृत्यु

सिमरा । बारा जिल्लाको सिमरामा रहेको जगदम्बा स्टिल उद्योगमा आगलागी हुँदा दुई जना मजदुरको मृत्यु भएको छ भने अन्य तीन जना घाइते छन् ।

सम्बन्धित सामग्री

जगदम्बा स्टीलमा आगलागी, २ जना भारतीय मजदूरको मृत्यु

असार ६, वीरगञ्ज । बाराको सिमरास्थित जगदम्बा स्टिल प्रालिमा आगलागी हुँदा दुई भारतीय मजदूरको मृत्यु भएको छ ।  शनिवार साँझ उद्योगमा रहेको फर्नेस आयलको ट्यांकी मर्मत गर्नेक्रममा भएको आगलागीमा उद्योगका कामदारको मृत्यु भएको हो । उद्योगका सञ्चालक पवन गुप्ताका अनुसार फर्नेस आयलको ट्यांकी मर्मतका क्रममा वेल्डिङको झिल्का उछिट्टिएर आगलागी भएको थियो । आगोले जलेर मृत्यु हुनेमा भारतको बिहारस्थित पश्चिम चम्पारणका ४० वर्षीय प्रदीप गौण र बिहारकै सिवान जिल्लाका ४५ वर्षीय रामनाथ महतो रहेको इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले बताए ।  आगलागीमा चार जना घाइते भएका छन् । उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । दुई ओटा दमकलले एक घन्टा लगाएर आगो नियन्त्रणमा लिएको प्रहरीले बताएको छ । यो उद्योगमा यस्ता दुर्घटना हुँदै आएका छन् । केही समयअघि कवाडी फलाम गलाउने भट्टी विस्फोट हुँदा एकजना मजदूरको मृत्यु भएको थियो । त्यसबेला दुई जना कामदार घाइते भएका थिए ।

जगदम्बा स्टिल उद्योगमा आगलागी, दुई जनाको मृत्यु

बारा । बाराको सिमरास्थित जगदम्बा स्टिल इन्डस्ट्रिज उद्योगमा आगलागी हुँदा दुई भारतीय मजदुरको मृत्यु भएको छ । आगोले जलेर तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा भारतको बिहार पश्चिम चम्पारणका ४० वर्षका प्रदीप गोंढ र बिहारकै सिमान जिल्लाका ४५ वर्षका रामनाथ महतो रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । रामकुमार विक, ईन्द्रप्रसाद अधिकारी, […]

जगदम्बा स्टिल उद्योगमा आगलागी हुँदा दुई मजदुरको मृत्यु

वीरगन्ज । बाराको सिमरास्थित जगदम्बा स्टिल उद्योगमा आगलागी हुँदा दुर्य मजदुरको मृत्यु भएको छ । फर्निस आयल राखेको ट्याङ्की पड्किएर आगलागी हुँदा भारतको विहार घर भएका ४० वर्षीय प्रदीप गोढ र ४५ वर्षीय रामनाथ महतोको मृत्यु भएको हो । आगलागीमा अन्य तीन जना घाइते भएका छन् । शनिवार राति करिब ८ बजेको समयमा भएको दुर्घटनामा […]

जगदम्बा स्टिल उद्योगमा बिस्फोट, आगलागीपछि दुईजनाको मृत्यु

नेपालकै अग्रणी उद्योगमा पर्ने जगदम्बा स्टिल उद्योगमा शनिबार राति भएको आगलागीमा परी २ जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । बाराको सिमरामा रहेको सो उद्योगमा फलाम तताउने भट्टी छेउमा रहेको फर्निस आयल राखेको ट्याङकी पडकिएर आगलागी हुँदा दुई जना भारतीय मजदुरको मृत्यु भएको हो । मृत्यु हुनेमा भारतको बिहार घर भएका ४० …

जगदम्बा स्टिल उद्योगमा आगलागी हुँदा दुई मजदुरको मृत्यु, चार घाइते

काठमाडौं : बाराको सिमरास्थित जगदम्बा स्टिल उद्योगमा आगलागी हुँदा दुई मजदुरको मृत्यू भएको छ।आज बेलुकी करिब साढे सात बजेतिर भएको आगलागीबाट दुई भारतीय मजदुरको घट्नास्थलमै मृत्यु भएको हो। प्रहरीकाअनुसार घटनामा चार मजदुर घाइते भएका छन्।उद्योगमा रहेको फर्निस आयलको ट्याङ्कीमाथि वेल्डिङ गर्ने क्रममा आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी दिपक श्रेष्ठले जानकारी दिए। मृत्यू हुनेमा भारतको बिहारस्थित पश्चिम चम्पारणका ४० वर्षीय प्रदिप गौण र बिहारकै सिवान जिल्लाका ४५ वर्षीय रामनाथ महतो रहेको प्रहरील

जगदम्बा स्टिल उद्योगमा आगलागी हुँदा २ जनाको मृत्यु, ३ जना घाइते, आगो नियन्त्रणमा

वीरगंज : बाराको सिमरास्थित जगदम्बा स्टिल प्रालिमा शनिवार राति भट्टी पड्किएर भएको आगलागीमा परि २ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्। मृत्यु हुनेमा उद्योगमा कार्यरत भारतीय नागरिक फायरम्यान र वेल्डर रहेको बारा प्रहरीले जनाएको छ। बारा प्रहरी प्रवक्ता डीएसपी गौतम मिश्रका अनुसार भारतको बिहार राज्य पश्चिम…