नेपाली केराले बजार पाएन

भारतीय केराका कारण नेपाली केराले बजार नपाएपछि केरा किसानहरू चिन्तित बनेका छन् । चाडबाड नजिकिँदै गर्दा नेपाली बजारमा भारतीय केरा व्यापक मात्रामा भित्रिन थालेकाले नेपाली केरा बजार पाउन छोडेपछि किसानहरूले भारतीय केरा रोक्न सरकारसँग माग गरेका छन् । केराले बजार नपाएपछि लगानी निकाल्न किसानहरू आफै  गाउँ–गाउँमा केरा विक्री गर्न बाध्य भएको केरा किसान युवराज मौर्य बताए । बर्सेनि भारतीय केरा रोक्न पटक पटक जिल्ला प्रशासन, प्रदेश सरकार तथा नेपाल सरकारको कृषि मन्त्रालयलाई ज्ञापन पत्र मार्फत जा

सम्बन्धित सामग्री

नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

काठमाडौँ, २० फागुन । पछिल्लो समय नेपाली चलचित्रको बजार विदेशमा बलियो बनिरहेको छ । विदेशी बजारबाटै लगानी उठाउने मात्र नभई मुनाफा पनि प्राप्त गर्ने चलचित्रको सङ्ख्या पनि छ । नेपालका राम्रा र प्रतिष्ठित समूहले निर्माण गरेका चलचित्रको बजार नेपालपछि अष्ट्रेलिया बन्दै गएको छ । त्यहाँका प्रायः सहरमा नेपालमै प्रदर्शन भएको मितिमा प्रवासमा रहेका नेपालीले चलचित्र […]

प्रवासमा विस्तार नेपाली चलचित्रको बजार

नेपाली चलचित्रको बजार बढिरहेको छ। नेपालसँगै नेपाली बसोबास गरिरहेका अन्य देशमा समेत विस्तार भइरहेको बजारले उद्योगको रुपमा बलियो बनाउने विश्वास पनि बढ्दै छ।...

प्रवासमा विस्तार नेपाली चलचित्रको बजार

नेपाली चलचित्रको बजार बढिरहेको छ। नेपालसँगै नेपाली बसोबास गरिरहेका अन्य देशमा समेत विस्तार भइरहेको बजारले उद्योगको रुपमा बलियो बनाउने विश्वास पनि बढ्दै छ।...

विदेशमा बढ्दै नेपाली चलचित्रको बजार

काठमाण्डाै - पछिल्लो समय नेपाली चलचित्रले लगानी उठाउने मात्र नभइ विदेशी बजारबाट मुनाफा प्राप्त गर्न थालेका छन् । नेपालमा राम्रो भनिएका र प्रतिष्ठित समूहले निर्माण गरेका चलचित्रलाई विदेशमा रहेका दर्शकले पनि हेर्न थालेपछि नेपाली चलचित्र बजार विस्तार भइरहेको छ ।  मौलिक कथा र कलात्मक प्रस्तुति बाहेकका चलचित्रलाई विश्वबजारमा प्रतिस्पर्धा गर्न सहज छैन । नेपालपछि नेपाली चलचित्रका लागि अष्ट्रेलिया, अमेरिका, जापान, बेलायतलगायत देशमा बजार बनिरहेको छ । कुनै समय रेस्टुराँ वा सामुदायिक भवनमा प्रदर्शन हुने ती चलचित्र अहि...

टिसिएलको अन्तर्राष्ट्रिय टिम नेपाली बजार भ्रमणमा

नेपालको बजार अध्ययन र बजार विस्तारको लागि टिसिएलको एसिया प्यासिफिक सेल्स सेन्टरका लागि नियुक्त सेल्स डाइरेक्टर मिसेस क्यारोलिन (किउ लिन) र सिनिअर सेल्स म्यानेजर मिस्टर रेक्स (लिउ रेन) ले नेपाली बजारको भ्रमण गरेका हुन्।...

सुनसान सीमावर्ती क्षेत्रका नेपाली बजार

दिपावली तथा छठ पर्वको बेला समेत सीमावर्ती क्षेत्रका नेपाली बजारहरु सुनसान भएका छन् । नेपाली उपभोक्ताहरु किनमेलका लागि भारतीय बजारमा पुग्ने गरेपछि नेपाली व्यवसायीहरु चाडपर्वको बेलासमेत निराश हुने गरेका छन् ।स्थानीय सर्वसाधारणहरु किनमेलका लागि भारतीय बजारमा निर्भर भएपछि वर्षेनि चाडपर्वको बेलासमेत नेपाली बजार सुनसान भएका हु्न् । नेपाली ग्राहकै कारण भारतीय बजारमा भरिभराउ हुने गरेका […]

भारतीय बजार जाने नेपाली रोक्न दसैँ सस्तो बजार

सीमावर्ती भारतीय बजारमा खरिद गर्न जाने नेपाली ग्राहकलाई रोक्न भैरहवामा दसैँ सस्तो बजार सन्चालन हुने भएको छ । सिद्धार्थ उद्योग वाणिज्य सङ्घ, रुपन्देहीको आयोजनामा असोज ११ गतेदेखि १४ गतेसम्म बजार सञ्चालन हुने भएको हो । दसैँ सस्तो बजारबारे जानकारी दिने उद्देश्यले आज भैरहवामा आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष भीष्म न्यौपानेले नेपालीका चाड पर्वहरुमा आम उपभोक्तालाई …

भारतीय बजार गएका दुई नेपाली युवतीमाथि सामूहिक बलात्कार

काठमाडौँ । दाङस्थित नेपाल–भारत सीमावर्ती बजार गएका दुई नेपाली युवतीमाथि सामूहिक बलात्कार भएको छ । हिजो (आइतबार) बिहान भारतको मनिपुर बजार गएका राजपुर गाउँपालिकाका दुई युवती भारतीय युवकहरूबाट बलात्कृत भएको प्रहरीले जनाएको छ । नेपालबाट भारतको मनिपुर बजारमा जाने क्रममा सीमावर्ती क्षेत्रको जङ्गलमा भारतीय युवाको समूहले सामूहिक बलात्कार गरेको हो । प्रहरी प्रधान कार्यालयका अनुसार […]

नेपाली चियाको बजार विस्तारमा जोड

भारतसँग नेपाल सरकारले सहजीकरण गरेर सहज रूपमा चिया निर्यात गर्ने वातावरण बनाउनु आजको आवश्यकता हो । बजारमा नेपाली चियाको अत्यधिक माग हुँदाहुँदै पनि नेपाली चियाको निर्यात उल्लेख्य रूपमा बढ्न सकेको छैन । त्यतिमात्र होइन, नेपाली चियालाई नेपाल निर्यात प्रवद्र्धन रणनीतिअन्तर्गत पनि समावेश गरिएको छ । मुख्य बजार भारत नै भए तापनि विदेशमा पनि नेपाली चियाको […]