टिसिएलको अन्तर्राष्ट्रिय टिम नेपाली बजार भ्रमणमा

नेपालको बजार अध्ययन र बजार विस्तारको लागि टिसिएलको एसिया प्यासिफिक सेल्स सेन्टरका लागि नियुक्त सेल्स डाइरेक्टर मिसेस क्यारोलिन (किउ लिन) र सिनिअर सेल्स म्यानेजर मिस्टर रेक्स (लिउ रेन) ले नेपाली बजारको भ्रमण गरेका हुन्।...