काठमाडौं । रुसी सेना विरुद्ध धावा बोलेको रुसी भाडाका सैनिक नेतृत्व गर्ने नीजि कम्पनी वाग्नरका नाइके येभ्गेनी प्रीगोजिनलाई रुसले सजाय नदिने भएको छ। उनलाई बेलारुस पठाउने भएको छ भने उनका सैनिकहरूलाई निःशस्त्र बनाइने भएको रुसी सरकारी प्रवक्ता दिमित्री पेस्कोभलाई उद्धृत गर्दै रुसी विश्व च्यानल आरटीले उल्लेख गरेको छ। युक्रेनी फ्रन्टलाइनमा गरेको त्यागको लागि वाग्नर नाइके […]