रुसमा सैन्य विद्रोह असफल, निजी सैन्य समूह वाग्नर पछि हट्यो

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले देश गृहयुद्धमा जान लागेको भन्दै वाग्नर समूहलाई दबाउने बताए पनि कति बेला के हुने हो भन्ने अन्यौलका बीच बेलारुसका राष्ट्रपति अलेक्जेण्डर लुकासेन्कोको मध्यस्थतामा वाग्नर समूह पछि हटेपछि सैन्य विद्रोह असफल भएको हो । त्यसपछि वाग्नर समूहका प्रमुख प्रिगोझिनले आफ्ना सैनिकलाई क्याम्पमा फर्किन आदेश दिनुभएको छ । वाग्नर समूहले रोस्तोब […]

सम्बन्धित सामग्री

ग्याबोनमा सैन्य विद्रोह, सबै गणतन्त्रिक संस्था भङ्ग

लिब्रभिल- मध्यअफ्रिकी मुलुक ग्याबोनमा पनि सैन्य विद्रोह भएको छ । गणतन्त्रका सबै संस्था भङ्ग भएका घोषणा गर्दै १२ जना सैन्य अधिकारीले सत्ता हत्याएको घोषणा गरेका छन् । सेनाका अधिकारीहरूले राष्ट्रिय टेलिभिजनबाट सत्ता हातमा लिएको घोषणा गर्दै गत शनिबार भएको निर्वाचनको नतिजा रद्द गर्ने बताएका छन् । अर्को सूचना नभएसम्म देशको सिमाना बन्द गरिएको घोषणा पनि […]

पन्ध्र वर्षको निर्वासनपछि थाक्सिन सिनावात्राको स्वदेश फिर्ता

ब्याङ्कक, ५ भदौ । थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा १५ वर्षको निर्वासनपछि स्वदेश फर्किएका छन्। देशमा नयाँ प्रधानमन्त्री चयन हुनुभन्दा केही घण्टा अगाडि उनी स्वदेश फर्किएका हुन्। आफूमाथि राजनीतिक रुपमा प्रेरित भएर विभिन्न आपराधिक मुद्दा लगाएपछि निर्वासनमा गएका नेता थाक्सिनलाई कमजोर बनाउन सैन्य विद्रोह र विवादास्पद अदालती मुद्दाको सहारा लिइएको थियो । निर्वाचित नेता उनलाई राजपरिवारले […]

नाइजरको सैन्य विद्रोह अन्तिम होइनः फ्रान्स

नियामे, १२ साउन । फ्रान्सले पश्चिम अफ्रिकी मुलुक नाइजरमा बुधबार राति भएको सैनिक विद्रोह अन्तिम नभएको उल्लेख गर्दै त्यसमा सैन्य अधिकारको समर्थन भएकाले सत्ता विप्लवमा लागेकाले जितेका बताएको छ । नाइजरलाई उपनिवेश बनाएको फ्रान्सले वर्तमान परिस्थितिको विश्लेषण गर्दै सैन्य विद्रोहलाई अन्तिम मान्न नसकिने बताएको हो । सबै सैन्य अधिकारी एकताबद्ध नरहेका सङकेत गर्दै फ्रान्सेली विदेशमन्त्री […]

प्रजातन्त्रवादी नेतृ सुकीलाई ४ वर्ष जेल सजाय

एजेन्सी, २६ पुस। म्यानमारको सैन्य अदालतले प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई चार वर्षको जेल सजाय सुनाएको छ । सुकीलाई बिना लाइसेन्स वाकी-टकी राखेको आरोप लगाइएको छ। फेब्रुअरीमा, सेनाले नागरिक सरकारमाथि सैन्य विद्रोह गरेर सुकीलाई अपदस्थ गरेको थियो। उनीमाथि असन्तुष्ट समूहलाई उक्साएको, सरकारले जारी गरेको कोभिड नियम उल्लंघन गरेको अभियोगमा ४ वर्ष जेल सजाय सुनाइएको थियो […]

चीनको सीमा नजिकै २० भन्दा बढी म्यानमारका सेनाको मृत्यु

म्यानमारमा द्वन्द्वरत जातीय एक समूह र म्यानमारको सैनिकबीच चीनको सीमा नजिकै भएको झडप कम्तीमा २३ सरकारी सैनिकको मृत्यु भएको छ ।  फेब्रुअरीमा सैन्य विद्रोह भएदेखि म्यानमारमा चर्केको द्वन्द्वका कारण देशभर नै झडप र मृत्युका घटनामा वृद्धि भएको छ ।म्यानमारको सबैभन्दा ठूलो प्रजातान्त्रिक दल नेशनल डेमोक्रेटिक गठबन्धन (एनडीए) ले गत बर्षको नोभेम्बरमा सम्पन्न निर्वाचनमा ल्याएको मत परिणामलाई यहाँको सैनिक नेतृत्वले अस्वीकार गरेपछि देशभर एनडीए समर्थक नागरिक र सरकारी सुरक्षाकर्मीहरूबीच झडपहरू भइरहेका समय च

नाइजरको सैन्य विद्रोह अन्तिम होइनः फ्रान्स

फ्रान्सले पश्चिम अफ्रिकी मुलुक नाइजरमा बुधबार राति भएको सैनिक विद्रोह अन्तिम नभएको उल्लेख गर्दै त्यसमा सैन्य अधिकारको समर्थन भएकाले सत्ता विप्लवमा लागेकाले जितेका बताएको छ ।

नाइजरमा सैन्य विद्रोह, संविधान निलम्बनको घोषणा

पश्चिम अफ्रिकी मुलुक नाइजरमा सैनिक विद्रोह भएको छ । सेनाको एक टोलीले राष्ट्रिय टेलिभिजनबाट विद्रोहको घोषणा गर्दै राष्ट्रपतिलाई अपदस्त गरेको दाबी गरेको छ ।

सैन्य विद्रोह विफल भएपछि भेनेजुएलामा हडताल

विपक्षी नेता ख्वान ग्वाइदोले राष्ट्रपति निकोलास मदुरो सत्ताच्यूत नहुञ्जेल निरन्तर हडताल र प्रदर्शनको आह्वान गरेका छन्।

गुएइदोले गराउन लागेको सैनिक विद्रोह विफलः मदुरो

कराकास । भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोले विपक्षी नेता हुवाँ गुएइदोले गराउन खोजेको सैन्य विद्रोह असफल पारिएको बताएका छन् । मंगलबार...