रसियाका राष्ट्रपति भलाद्मीर पुटिनलाई सत्ताच्युत गर्ने चेतावनी दिएको वाग्नर समूह आफ्नो कुराबाट पछि हटेको छ। अन्तर्राष्ट्रिय संचारमाध्यम अनुसार शनिबार राति वाग्नर समूह र रसियाली नेतृत्वबिच सहमति भएको छ। जस अनुसार वाग्नर समूहका लडाकूले मस्कोतर्फको 'मार्च' बन्द गर्नेछन्।
शनिवार वाग्नर समूहले रसियाको रोस्तोभ अन डनका प्रमुख क्षेत्र कब्जा गरेको थियो। र, सो क्षेत्रमा पुटिनको…