नेपालको पहिलो बैंक अर्थात नेपाल बैंक लिमिटेड वि.सं १९९४ साल कात्तिक ३० गते स्थापना भएको हो । नेपालको बैंकिङ इतिहासको पायोनियरका बैंकका रूपमा चिनिएको नेपाल बैंकले १९९४ सालदेखि २०१३ सालसम्म केन्द्रीय बैंकको भूमिका निर्वाह गरेको थियो ।
जुन बेला नेपाल राष्ट्र बैंक स्थापना भएको थिएन् । पछि नेपाल राष्ट्र बैंकको स्थापना भयो र बैंकले विशुद्ध बैंकिङ सेवा मात्रै प्रदान गर्न...