सञ्चयकोषको अध्यक्षमा राजस्वसचिवद्धारा सपथ

कर्मचारी सञ्चयकोष सञ्चालक समितिका नवनियुक्त अध्यक्ष सचिव कृष्णहरि पुष्कर कर्णले पद तथा गोपनियताको सपथ लिएका छन् ।अर्थमन्त्री जनार्दन शर्माले उनलाई सपथ गराएका हुन् । शनिबार बसेको मन्त्रिपरिषद् बैठकले राजस्व सचिव कर्णलाई समितिको अध्यक्षमा नियुक्त गरेको हो ।कर्मचारी सञ्चयकोष ऐन २०१९ को दफा ४ को उपदफा १ ‘क’ मा सञ्चालक समितिको अध्यक्ष नेपाल सरकारले नियुक्त गर्ने […]

सम्बन्धित सामग्री

वाइसिएलले लिए सपथ

नेकपा माओवादी केन्द्र निकट योङ कम्युनिस्ट लिग (वाइएिल)ले पद तथा गोपनीयताको सपथ लिएका छन् । राष्ट्रिय सभा गृहमा मंगलबार पदाधिकारीसहित केन्द्रीय कमिटी टुंगो लागोपछि सपथ लिएका हुन् । वाइएिसलको दोस्रो राष्ट्रिय भेलाबाट कुल ६१ पदाधिकारीसहित ३५१ सदस्यीय केन्द्रीय समिति बनाएपछि सपथ लिएका हुन् । अध्यक्षमा सुवोध शेर्पाली र महासचिवमा गणेश शाही सर्वसम्मत चयन भएका हुन् । वाइएिसलले कुल ६१ जम्बो पदाधिकारी बनाएको छ ।

नेपाल लाइफका अध्यक्ष संघईले लिए सपथ

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका नवनिर्वाचित अध्यक्ष गोविन्दलाल संघईले कम्पनीको सञ्चालन समितिको अध्यक्षको रूपमा सपथ ग्रहण गरेका छन् । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले संघईलाई बुधबार सपथ खुवाएका हुन्  । सोमबार वीरगञ्जमा सम्पन्न २१ औं साधारण सभा पश्चात बसेको सञ्चालक समितिको बैठकले संघईलाई अध्यक्षमा पुनः सर्वसम्मत चयन गरेको थियो । १४ चैतमा संघईसहित […]

निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निर्वाचित सिंहले लिए सपथ (फोटोफिचर)

काठमाडौं, ३० फागुन । नेपाल निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा दोस्रो कार्यकालमा निर्वाचित रवि सिंहले सपथ लिएका छन् । महासङ्घको १२औँ महाधिवेशनबाट तीन वर्षे कार्यकालका लागि सिंह पूनः निर्वाचित भएका हुन् । सिंहले ७६५ मत प्राप्त गर्नुभयो । उनका निकटतम् प्रतिद्वन्द्वी निकोलस पाण्डेले ३३७ मत प्राप्त गरेका थिए । वरिष्ठ उपाध्यक्षमा आङदोर्जी लामा (एडी) निर्वाचित भए […]

नयाँ पदाधिकारीको सपथ ग्रहण कमल थापाद्धारा बहिस्कार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा पराजित कमल थापाले नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको सपथ ग्रहण र प्रमाणपत्र वितरण समारोह बहिस्कार गर्नुभएको छ । राप्रपाको एकता महाधिवेशनमा राजेन्द्र लिङदेनसँग अध्यक्षमा पराजित थापा नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको शपथग्रहण कार्यक्रममा अनुपस्थित रहनुभयो । नयाँ कार्यसमितिको आइतबार नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको शपथग्रहण कार्यक्रममा पशुपति शमशेर राणा, […]

भीम रावलले लिन मानेनन् केन्द्रीय सदस्यको सपथ

नेकपा एमालेको अध्यक्षमा पराजित एवं केन्द्रीय सदस्यमा भने विजयी भएका डा. भीम रावलले केन्द्रीय सदस्यको सपथ लिएनन् ।  मंगलवार साँझ चितवनको सौराहामा एमालेको नवनिर्वाचित केन्द्रीय नेतृत्वलाई सपथ ग्रहण गराइएको छ ।  सपथ ग्रहण समारोहमा सहभागी भए पनि रावलले केन्द्रीय सदस्यको सपथ लिन इन्कार गरेका छन् ।  आफू अध्यक्षको मात्रै उम्मेदवार भएको केन्द्रीय सदस्यको उम्मेदवार भने नभएको रावलले बताएका छन् ।  अध्यक्षमा पराजित भएपछि केन्द्रीय सदस्यमा पनि नरहने रावलले मंगलवार दिउँसो सञ्चारकर्मीहरूसँग बताएका थिए ।  ...

ओलीले लिए एमाले अध्यक्षको सपथ

काठमाडौं, १४ मंसिर । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओलीले पदको सपथ लिएका छन् । उनले आज चितवनमै पदको सपथ लिएका हुन् । ओलीलाई एमाले निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले सपथ गराएका थिए । यसअघि उनी निर्वाचित भएको घोषणा भएको थियो । एमालेको निर्वाचित आयोगले ओली १८३७ मतका साथ निर्वाचित भएको घोषणा गरेको हो । […]

नेपाल एसबिआई बैंकका अध्यक्षद्वारा सपथ ग्रहण

नेपाल एसबिआई बैंक सञ्चालक समितिका अध्यक्ष राजिव अरोराले पद तथा गोपनियताको सपथ लिएका छन् ।नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उनलाई पद तथा गोपनियताका सपथ गराएका हुन् । बैंकको सञ्चालक समितिले अरोरालाई अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको हो । अध्यक्ष अरोरा एसबिआईको मुम्बई स्थित प्रधान कार्यालयको अन्तर्राष्ट्रिय बैंकिङ समूहमा मुख्य महाप्रबन्धकको पदमा कार्यरत रही एसबिआई […]

राजस्व सचिवद्वारा सञ्चयकोष सञ्चालक समिति अध्यक्षमा सपथ

कर्मचारी सञ्चयकोष सञ्चालक समितिका नवनियुक्त अध्यक्ष सचिव कृष्णहरि पुष्कर कर्णले पद तथा गोपनियताको सपथ लिएका छन् । सोमबार मन्त्रालयमा अर्थमन्त्री जनार्दन शर्माले उनलाई सपथ खुवाएका हुन् । शनिबार बसेको मन्त्रिपरिषद् बैठकले राजश्व सचिव कर्णलाई समितिको अध्यक्षमा नियुक्त गरेको थियो । कर्मचारी सञ्चयकोष ऐन २०१९ को दफा ४ को उपदफा १ ‘क’ मा सञ्चालक समितिको अध्यक्ष नेपाल सरकारले नियुक्त गर्ने व्यवस्था छ । सपथपछि अर्थमन्त्री शर्माले कोषको सञ्चालन मर्यादित र पारदर्शी ढंगले गर्न निर

महुली लघुवित्तका अध्यक्षमा चौधरी

महुली लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा प्रभु नारायण चौधरी नियुक्त भएा कछन् । नवनियुक्त अध्यक्ष चौधरीले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । चौधरीले नेपाल राष्ट्र बैंकका निर्देशक सत्येन्द्र तिमिल्सिन्नाबाट पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् ।चौधरी २०७७ चैत २५ गते सम्पन्न आठौं वार्षिक साधारण सभाबाट निर्वाचित सञ्चालकहरु मध्ये वैशाख १४ गते बसेको संचालक […]

ग्लोबल आइएमईका अध्यक्ष चन्द्र ढकालले लिए सपथ

२९ पुस, काठमाडौं । ग्लोबल आइएमई बैंकको अध्यक्षमा चन्द्र ढकालले सपथ लिएका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष ढकालले पद तथा गोपनियताको सपथ लिएका हुन् । मंगलबारसम्पन्न बैंकको १४ औँ वार्षिक साधारणसभाले ढकाललाई सञ्चालक निर्वाचित गरेको थियो । साधारणसभा पश्चात बसेको बैंक सञ्चालक समिति बेठकले ढकाललाई पुनः अध्यक्षमा चयन गर्ने निर्णय गरेको […]