बैतडी सेमिफाइनलमा प्रवेश

बैतडी : बैतडी लगातार दोस्रो जित निकाल्दै वाईवाई उन्नाइस वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिताको प्रदेशस्तरीय छनौटको सेमिफाइनलमा प्रवेश गरेको छ।आइतबार सम्पन्न खेलमा बैतडीले बझाङलाई ५ विकेटले स्तब्ध पार्दै अन्तिम चारमा सुरक्षित भएको हो। यसअघि शनिबार पहिलो खेलमा बैतडीले दार्चुलालाई ९२ रनले हराएको थियो।बझाङले दिएको १०९ रनको सामान्य लक्ष्य बैतडीले १९ दशमलव ३ ओभरमा ५ विकेटको क्षतिमा भेटायो। जसमा नरेन भट्टले अर्धशतकीय पारी खेल्दै नटआउट ५० रन जोडे।सञ्जय बोहरा एक्लैले ४ विकेट झारे पनि जित हात पार्न नस

सम्बन्धित सामग्री

नगरस्तरीय टी-२० क्रिकेट : देहिमाडौँ सेमिफाइनल पुग्ने पहिलो टोली

बैतडी : दशरथचन्द नगरपालिका-२ देहिमाडौँ बैतडीको दशरथचन्द नगरपालिकामा जारी नगरस्तरीय टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।देहिमाडौँले दनपा (दशरथचन्द नगरपालिका)-६ थालिगडालाई ९ विकेटले स्तब्ध पार्दै सेमिफाइनलमा पुगेको हो। थालिगडाले दिएको ५० रनको लक्ष्य देहिमाडौँले ६ ओभर ५ बलमा १ विकेट गुमाएर पूरा गर्‍यो। जसमा खडक बोहराले २१ रन बनाए।त्यसअघि बुड्डाबाजे क्रिकेट मैदान रातामाटामा टस जितेर पहिला ब्याटिङ गरेको थालिगडा १२ ओभर ५ बलमा ४९ रनमा समेटियो। जसमा नवीन ठगुन्नाले मात्र

बैतडीमा टी-१० क्रिकेट : आयोजक एनआरवाइसी सेमिफाइनलमा

बैतडी – बैतडीमा जारी १५औँ संस्करणको एनआरवाइसी टी–१० क्रिकेट प्रतियोगिताअन्तर्गत आयोजक एनआरवाइसी ए सेमिफाइनलमा प्रवेश गरेको छ । लगातार दोस्रो जित निकाल्दै आयोजक एनआरवाइसी ए सेमिफाइनलमा प्रवेश गरेको हो । दोस्रो खेलमा आज एनआरवाइसी एले कालशैनी क्रिकेट क्लबलाई २९ रनले पराजित ग¥यो । दशरथचन्द नगरपालिका–११ स्थित मावि बगलेखानको मैदानमा पहिला ब्याटिङ गरेको एनआरवाइसी एले निर्धारित […]

बैतडीमा टी–१० क्रिकेट : आयोजक एनआरवाइसी सेमिफाइनलमा

बैतडी : बैतडीमा जारी पन्ध्रौँ संस्करणको एनआरवाइसी टी–१० क्रिकेट प्रतियोगिताअन्तर्गत आयोजक एनआरवाइसी ‘ए’ सेमिफाइनलमा प्रवेश गरेको छ। लगातार दोस्रो जित निकाल्दै आयोजक एनआरवाइसी ‘ए’ सेमिफाइनलमा प्रवेश गरेको हो।दोस्रो खेलमा आज एनआरवाइसी ‘ए’ले कालशैनी क्रिकेट क्लबलाई २९ रनले पराजित गर्‍यो। दशरथचन्द नगरपालिका–११ स्थित मावि बगलेखानको मैदानमा पहिला ब्याटिङ गरेको एनआरवाइसी ‘ए’ले निर्धारित १० ओभरमा ७ विकेटको क्षतिमा ९७ रन बनायो।  जसमा सन

भलिबलमा बैतडी सेमिफाइनलमा

बैतडी ।  नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोट प्रतियोगिताअन्तर्गत महिला भलिबलमा बैतडी सेमिफाइनलमा प्रवेश गरेको छ । महेन्द्रनगरस्थित कभर्डहलमा भएको खेलमा बैतडीले डँडेल्धुरा र अछाम दुवैलाई ३–० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनल पुगेको हो । फाइनल खेल सोमबार हुने बैतडी जिल्ला खेलकुद समितिका अध्यक्ष चमनकुमार भण्डारीले जानकारी दिनुभयो । तेक्वान्दोमा पनि बैतडी अन्तिम […]

सुदूरपश्चिम प्रदेश खेलकुद छनोट : बैतडी भलिबलको सेमिफाइनलमा

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सुदूरपश्चिम प्रदेशस्तरीय छनोट प्रतियोगिताको महिला भलिबलमा बैतडी सेमिफाइनलमा प्रवेश गरेको छ । महेन्द्रनगरस्थित कभर्डहलमा भएको खेलमा बैतडीले डडेल्धुरा र अछाम दुवैलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।फाइनल खेल सोमबार हुने बैतडी जिल्ला खेलकुद समितिका अध्यक्ष चमनकुमार भण्डारीले जानकारी दिए । तेक्वान्दोमा पनि बैतडीका सुनिल विष्ट सेमिफाइनल पुगेका छन् । यस्तै पुरुष फुटबलको पहिलो खेलमा बैतडीले बझाङलाई २–० गोलअन्तरले हराउँदै विजयी सुरुआत गरेको छ

सुदूरपश्चिम प्रदेश खेलकुद छनोट : बैतडी भलिबलको सेमिफाइनलमा

काठमाडौँ,२ असोज । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सुदूरपश्चिम प्रदेशस्तरीय छनोट प्रतियोगिताको महिला भलिबलमा बैतडी सेमिफाइनलमा प्रवेश गरेको छ । महेन्द्रनगरस्थित कभर्डहलमा भएको खेलमा बैतडीले डडेल्धुरा र अछाम दुवैलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । फाइनल खेल सोमबार हुने बैतडी जिल्ला खेलकुद समितिका अध्यक्ष चमनकुमार भण्डारीले जानकारी दिए । तेक्वान्दोमा पनि बैतडीका सुनिल विष्ट […]

मेयर कप क्रिकेटमा खलङ्गा सेमिफाइनल प्रवेश

बैतडी। दशरथचन्द नगरपालिका– ४ खलङ्गा, बैतडीको देहिमाडौँमा जारी पाँचौँ संस्करणको मेयर कप पुरुष टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । खलङ्गाले दशरथचन्द नगरपालिका–३ दुर्गाभवानीलाई ९७ रनले पाखा लगाउँदै सेमिफाइनलको यात्रा तय गरेको हो ।

प्रम कप महिला क्रिकेट : लुम्बिनी र प्रदेश १ सेमिफाइनलमा

बैतडी : लुम्बिनी प्रदेश र प्रदेश नम्बर १ धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्।समुह ए तर्फका आफ्ना दुवै खेलमा जित हातपार्दै लुम्बिनी र प्रदेश १ अन्तिम चारमा पुगेका हुन्। प्रतियोगिताको दोस्रो दिन भएको पहिलो खेलमा लुम्बिनीले कर्णालीलाई १० विकेटले पराजित गर्‍यो भने प्रदेश १ ले बागमतीलाई रनले पराजित गर्‍याे। लुम्बिनी र प्रदेश १ अन्तिम चारमालुम्बिनी दोस्रो दिन भएको पहिलो खेलमा जित हातपार्दै सेमिफाइनलमा प्रवेश गरेको छ। लुम्बिनीले

बैतडी सेमिफाइनलमा प्रवेश

विनोद सिंह विष्ट, बैतडी । बैतडी लगातार दोस्रो जित निकाल्दै वाई–वाई १९ वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिताको प्रदेशस्तरीय छनोटको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार सम्पन्न खेलमा बैतडीले बझाङलाई ५ विकेटले स्तब्ध पार्दै अन्तिम चारमा सुरक्षित गरेको हो । यसअघि, शनिबार पहिलो खेलमा बैतडीले दार्चुलालाई ९२ रनले हराएको थियो । बझाङले दिएको १०९ रनको सामान्य लक्ष्य […]

थालिगडा सेमिफाइनलमा

विनोद सिंह विष्ट, बैतडी । दिव्या कार्कीको उत्कृष्ट अलराउन्ड प्रदर्शनले दशरथ चन्द नगरपालिका–६ थालिगडा बैतडीमा जारी चौथो उप–मेयर कप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।लगातार दोस्रो जित निकाल्ने क्रममा थालिगडाले दनपा ११ नागार्जुनलाई १ सय १८ रनको फराकिलो रन अन्तरले हराएको हो । थालिगडाले २ सय ३५ रनको विशाल लक्ष्य दिएकोमा नागार्जुनले १ सय १६ […]