लगातार चौथो जितसँगै इंग्ल्याण्ड सेमिफाइनलमा

काठमाडौँ– लगातार चौथो जितसँगै इंग्ल्यान्ड टी-ट्वाण्टी विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार राति सुपर-१२ को समूह-१ मा रहेको श्रीलंकालाई २६ रनले हराउँदै इंग्ल्याण्डले सेमिफाइनलमा यात्रा तय गरेको हो । जितका लागि १६४ रनको लक्ष्य पछ्याएको श्रीलंका १९ ओभरमा १३७ रनमा अल आउट भएको थियो । श्रीलंकाका वानिन्दु हसरंगाले सर्वाधिक ३४ रन बनाए । भानुका […]

सम्बन्धित सामग्री

विश्वकपमा आज चार खेल, लगातार दोस्रो जितको लक्ष्यमा नेदरल्याण्ड्स र इक्वेडर

काठमाडौं । कतारमा जारी फिफा विश्वकपअन्तर्गत आज (शुक्रबार) देखि म्याचविक टुका खेलहरु हुँदैछन् । ब्राजिल र सर्बियाबीच बिहीबार मध्यराति भएको खेलसँगै सहभागी ३२ वटै राष्ट्रले एक-एक खेल खेलिसकेका छन् । आज समूह ए र समूह बीका दुई-दुई खेल हुनेछन् । जहाँ नेदरल्याण्ड्स, इक्वेडर र इंग्ल्याण्ड लगातार दोस्रो जित निकाल्दै नकआउट चरणको नजिक पुग्ने लक्ष्यमा हुनेछ […]

लगातार पाँच खेलमा इंग्ल्याण्ड जीतविहीन

काठमाडौँ । युईएफए नेसन्स लिगमा इंग्ल्याण्ड इटालीसँग पराजित भएको छ । पराजयसँगै टोली प्रतियोगिताको समूह ए३​ बाट पुछारमा रहँदै रेलिगेसनमा परेको छ । मिलानको सानसिरोमा भएको खेलमा ६८ औँ मिनेटमा जियोकोमो रास्पाडोरीले गरेको एक मात्र गोल निर्णायक बन्यो । इंग्ल्याण्ड पछिल्ला ५ खेलमा जीतविहीन रहेको छ । यो सन् २०१४ को जुन यता टोलीको सबैभन्दा […]

लगातार पाँच खेलमा इंग्ल्याण्ड जीतविहीन

युईएफए नेसन्स लिगमा इंग्ल्याण्ड इटालीसँग पराजित भएको छ । पराजयसँगै टोली प्रतियोगिताको समूह ए३ बाट पुछारमा रहँदै रेलिगेसनमा परेको छ । मिलानको सानसिरोमा भएको खेलमा ६८ औँ मिनेटमा जियोकोमो रास्पाडोरीले गरेको एक मात्र गोल निर्णायक बन्यो । इंग्ल्याण्ड पछिल्ला ५ खेलमा जीतविहीन रहेको छ । यो सन् २०१४ को जुन यता टोलीको सबैभन्दा खराब प्रदर्शन हो ।समूह सीमा हंगेरी १० अंकसहित शीर्ष स्थानमा रहेको छ भने ८ अंकसहित इटाली दोस्रो स्थानमा छ । तेस्रो स्थानमा रहेको जर्मनीको ६ अंक रहेको छ भने इंग्ल्याण्ड २ अंकसहि

महिला युरो : नर्वेको पोष्टमा इंग्ल्याण्डको ८ गोल

नर्वेलाई फराकिलो अन्तरले पराजित गर्दै घरेलु टोली इंग्ल्याण्ड महिला युरो च्याम्पियनसिपको नकआउट चरणमा प्रवेश गरेको छ । सोमबार राति लगातार दोस्रो जित निकाल्ने क्रममा इङ्ग्ल्यान्डले नर्वेलाई ८-० अन्तरले पराजित गर्यो ।पहिलो हाफमा छ गोल र दोस्रो हाफमा दुई गोल भएको खेलमा बेथ मिडले ह्याट्रिक पूरा गरिन । यस्तै,  एलेन ह्वाइटले दुई गोल गर्दा जर्जिया स्टानवे, लोउरेन ह्याम्प र एलेसिया रुस्सोले समान एक गोल गरे ।महिला युरोमा एकै खेलमा ८–० को फराकिलो जित पहिलोपल्ट सम्भव भएको हो । लगातार दोस्रो जितसँग

घरेलु मैदानमा इंग्ल्याण्डको लज्जास्पद हार

यूईएफए नेसन्स लिगमा इंग्ल्याण्ड हंगेरीसँग आफ्नै घरेलु मैदानमा पराजित भएको छ । मंगलबार राति भएको खेलमा इंग्ल्याण्डले ४-० को लज्जास्पद हार बेहोरेको हो । सन् १९२८ पछि घरेलु मैदानमा सबैभन्दा खराब नतिजा निकाल्दै इंग्ल्याण्ड समूहको पुछारमा पुगेको छ ।इंग्ल्याण्ड सन् २०१४ पछि पहिलोपटक लगातार ४ खेलमा जीतविहीन रहेको छ । खेलको सुरुवातमा नै रोलाल्ड सालाईले हंगेरीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ७० औँ मिनेटमा उनले अग्रता दोब्बर बनाए ।१० मिनेटपछि ज्सोल्ट नेगीले हंगेरीका लागि अर्को गोल थपे । लगत्तै जोन स्

एक विकेटले हारबाट जोगियो इंग्ल्याण्ड

एसेज टेस्ट शृङ्खलाको चौथो खेलमा इंग्ल्याण्ड अस्ट्रेलियाविरुद्ध मात्र एक विकेटले हारबाट जोगिएको छ । अन्तिम दिन ९ विकेटको क्षतिमा २ सय ७० रन बनाउँदै इंग्ल्याण्ड शृङ्खलामा लगातार चौथो हारबाट जोगिएको हो । पाँच टेस्टको शृङ्खलामा अस्ट्रेलियाले पहिलो तीन टेस्टमा जीत हासिल गर्दै उपाधि जितिसकेको छ ।जीतका लागि ३ सय ८८ रनको लक्ष्य पाएको इंग्ल्याण्डले जोगिएर खेल्दै टेस्टलाई बराबरीसम्म डोर्याउन सफल भयो । टोलीलाई हारबाट जोगाउन ओपनर ज्याक क्रलीले सर्वाधिक ७७ रन बनाए भने बेन स्टोक्सले ६० रनको योगदान दिए । त्यस्

इंग्ल्याण्ड बन्यो ट्वान्टी–२० विश्वकपको सेमिफाइनल पुग्ने पहिलो टिम

इंग्ल्याण्ड दुबईमा जारी आईसीसी ट्वान्टी–२० विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो टिम बनेको छ । गत संस्करणमा फाइनलमा पराजित भएको इंग्ल्याण्ड लगातार चौथो जित निकाल्दै फाइनल पुगेको हो । समूह १ अन्तर्गत इंग्ल्याण्डले गएराति श्रीलंकालाई २६ रनले हरायो । टस हारेर पहिला ब्याटिङ गरेको इंग्ल्याण्डले ओपनर जस बटलरको शतकीय पारीको मद्दतमा ४ विकृट गुमाउँदै १६३ रनको योगफल खडा गर्यो । जेसन रोयले ९ रनमा आउट भए भने डेभिड मलान ६ र जोनी बेरिस्टो शून्य रनमा पेभेलियन फर्किदा इंग्ल्याण्डले ३५ रनमा तेस्रो विकेट गुमाउन पुगेको थियो । तर कप्तान इयोन मोर्गनसँग मिलेर बटलरले ७८ बलमा ११२ रनको शतकीय साझेदारी गरे । चौथो विकेटका रुपमा १९औं ओभरमा आउट भएका मोर्गनले ४० रन बनाए । अविजित रहेका बटलरले ६७ बलमा १०१ रनको पारी खेले । उनले अन्तिम बलमा छक्का प्रहार गरी शतक पूरा गरेका हुन् । आफ्नो पारीमा उनले ६ चौका र ६ छक्का प्रहार गरेका थिए ।जवाफी ब्याटिङमा मैदान उत्रिएको श्रीलंका १९ ओभरमा १३७ रनमा समेटियो । श्रीलंकाको स्कोर ५७ रन हुँदा ४ विकेट गुमाईसकेको थियो । ओपनर पाथुम निसाका १ रनमा आउट भए भने कुशल परेराले ७ रन बनाए । अभिस्का फर्नान्डो १३ रनमा घर फर्किदा चरिथ असालांका २१ रनमा आउट भए ।भानुका राजापाक्षे र कप्तान दशुन सानाकाले २६/२६ रन । बानिन्दु डी शिल्भाले ३४ रन जोडे । जारी प्रतियोगितामा श्रीलंकाको यो तेस्रो हार हो । चार खेलमा श्रीलंकाको जम्मा २ अंक छ । यो जितपछि ४ खेलबाट ८ अंक बनाएको इंग्ल्याण्ड एक खेल अगाडी नै सेमिफाइनलमा पुगेको हो । हारपछि श्रीलंकाको अन्तिम ४ को यात्रा समाप्त भएको छ ।

अस्ट्रेलियामाथि इंग्ल्याण्ड हाबी, सेमिफाइनल नजिक

अस्ट्रेलियामाथि ८ विकेटको सहज जीत निकाल्दै इंग्ल्याण्ड टी–२० विश्वकपमा सेमिफाइनल नजिक पुगेको छ । अस्ट्रेलियाले प्रस्तुत गरेको १२६ रनको लक्ष्य इंग्ल्याण्डले मात्र ११.४ ओभरमा २ विकेटको क्षतिमा पछ्यायो । इंग्ल्याण्डको यो लगातार तेस्रो जीत हो । समूह १ मा इंग्ल्याण्ड शीर्ष स्थानमा रहेको छ । प्रतियोगितामा अस्ट्रेलियाको यो पहिलो हार हो ।इंग्ल्याण्डलाई जीत दिलाउन जोस बटलरले विष्फोटक पारी खेले । उनले नटआउट रहँदै मात्र ३२ बलमा ७१ रन बनाए । यस क्रममा उनले ५ छक्का र ५ चौका हिर्काए । उनलाई २२ रन बनाउँद

टी-२० विश्वकपमा इंग्ल्याण्डको लगातार दोस्रो जित

१० कात्तिक, काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटमा इङ्ल्याण्डले लगातार दोस्रो जित हात पारेको छ । बुधबार सुपर १२ अन्तर्गत भएको खेलमा इंग्ल्याण्डले बंगलादेशलाई ८ विकेटले पराजित गरेको हो । इंग्ल्याण्ड र बंगलादेश टी-२० अन्तर्राष्ट्रिय खेलमा पहिलो पटक एक आपसमा खेलेका हुन् । लगातार दोस्रो जितपछि इंग्ल्याण्डले समूह १ मा ४ अंक जोडेर शीर्ष स्थानमा […]

विश्वकप छनोटमा इंग्ल्याण्ड, इटली र डेनमार्क र अर्मेनियाको शतप्रतिशत जित

१९ चैत, काठमाडौं । फिफा विश्वकप छनोटमा इंग्ल्याण्ड, इटली र डेनमार्क र अर्मेनियाको शतप्रतिशत जित हात पारेका छन् । युरोपियन छनोटमा यी चार राष्ट्रले आफ्नो समूहमा लगातार तीन खेल जितेका हुन् । यस्तै साविक विजेता फ्रान्स र पूर्व विजेता स्पेनले पनि लगातार दुई खेल जित्दै अपराजित यात्रा भने कायम राखेको छ । पूर्व च्याम्पियन जर्मनी […]