ललितपुर मेयर कप महिला टी-२० क्रिकेटमा एपीएफको लगातार दोस्रो जित

काठमाडौं । सुदूरपश्चिम प्रदेशलाई ६ विकेटले पराजित गर्दै एपीएफ क्लबले ललितपुर मेयर कप महिला टी-२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर ८९ रनको योगफल तयार गरेको थियो । सुदूरपश्चिमले दिएको ९० रनको लक्ष्य एपीएफले १६.५ ओभरमा ४ विकेटको […]

सम्बन्धित सामग्री

राष्ट्रिय महिला टी–२० : एपिएफको दोस्रो जित

साविक विजेता नेपाल एपिएफ क्लबले ललितपुर मेयर कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको खेलमा एपिएफले बागमती प्रदेशलाई आठ विकेटले हरायो ।

ललितपुर मेयर कप क्रिकेट : एपीएफकाे लगातार दाेस्राे जित, काेशीकाे विजयी सुरुवात

काठमाण्डाै – ललितपुर मेयर कप महिला टी–२० क्रिकेटमा सशस्त्र प्रहरीकाे एपीएफ क्लबले लगातार दाेस्राे जित निकालेकाे छ । आज शुक्रवार भएकाे खेलमा सुदूरपश्चिम प्रदेशलाई १५ रनले हराउँदै एपीएफले लगातार दाेस्राे जित निकालेकाे हाे । एपीएफले दिएकाे १ सय २२ रनकाे लक्ष्य पछ्याएकाे सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६ रनमात्र बनाउन सक्याे । सुदूरपश्चिमका लागि कविता कुँवरले ५१ र कविता जाेशीले नटआउट २६ रन बनाइन् । बलिङतर्फ एपीएफकी सुमना विष्टले २ विकेट लिइन् । यसअघि त्रिवि क्रिकेट मैदानमा टस ह...

एपीएफ उपाधि नजिक

लगातार तेस्रो जितसँगै नेपाल एपीएफ क्लब शुक्रबार ललितपुर मेयर कप महिला च्याम्पियनसिप क्रिकेटको फाइनल पुगेको छ । गत वर्षको विजेता एपीएफले ललितपुर मेयर्स ११ लाई ७ विकेटले सजिलै पन्छायो । एपीएफको यो लगातार तेस्रो जित हो भने ललितपुरको यो लगातार तेस्रो हार हो ।

मेयर कप महिला टी-२० : सुदूरपश्चिम फाइनल नजिक

१३ फागुन , काठमाडौं । प्रदेश १ माथि ६ विकेटको जितसहित सुदूरपश्चिमले ललितपुर मेयर कप महिला टी-२० क्रिकेटमा सेमिफाइनल प्रवेशको सम्भावना उच्च पारेको छ । सुदूरपश्मिले लगातार दोस्रो जित निकाल्दा राष्ट्रिय टोलीका कप्तानले नेतृत्व गरेको प्रदेश १ ले भने तेस्रो खेलमा दोस्रो हार ब्यहोरेको हो । प्रदेश १ ले दिएको ५२ रनको लक्ष्य सुदुरपश्चिमले १० […]

एक खेल अगावै एपीएफ ललितपुर मेयर कप महिला क्रिकेटको फाइनलमा

काठमाडौं । ज्योती पाण्डेको अर्धसतक प्रेरित ललितपुर मेयर–११ लाई ७ विकेटले पराजित गर्दै एपीएफ मेयर कप महिला टी–२० क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा लगातार तेस्रो जित निकालेको एपीएफ एक खेल अगावै फाइनल पुगेको हो । मेयर–११को यो लगातार तेस्रो हार हो । टस जितेर पहिला ब्याटिङ गरेको […]

महिला क्रिकेटमा लुम्बिनीले ललितपुरलाई हरायो, एपीएफको लगातार दोस्रो जित

ललितपुर – ललितपुर मेयर कप महिला टी–२० क्रिकेटमा लुम्बिनी प्रदेशले ललितपुर मेयर्स–११ माथि रोमाञ्चक जित निकालेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज बुधवार भएको खेलमा लुम्बिनीले ललितपुरलाई दुई रनले हरायो । लुम्बिनीले दिएको ९५ रनको लक्ष्य पछ्याएको ललितपुर मेयर्स ११ ले २० ओभरमा नौ विकेट गुमाएर ९२ रनमात्रै बनायो । ललितपुरलाई अन्तिम ओभरमा ६ रन चाहिएको थियो । तर लुम्बिनीकी नेरी थापाले १९ ओभर दुई बलदेखि चार बलसम्म लगातार तीन विकेट लिएर ह्याट्रिक गरेपछि ललिपुरले हार्‍य...

ललितपुर मेयर कप क्रिकेट : एपिएफको लगातार दोस्रो जित

काठमाडौं : ललितपुर मेयर महिला टी–२० क्रिकेट च्याम्पियनशीपमा सशस्त्र प्रहरी बल (एपिएफ)ले लगातार दोस्रो खेल जितेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा एपिएफले सुदूरपश्चिम प्रदेशलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको हो।यसअघि एपिएफले पहिलो खेलमा प्रदेश १ लाई ६ विकेटले पराजित गरेको थियो। सुदूरपश्चिमले भने पहिलो खेलमा ललितपुर मेयर्स–११ लाई ५८ रनले पराजित गरेको थियो। आजको खेलमा सुदूरपश्चिमले दिएको ९० रनको लक्ष्य एपिएफले १६ दश

मेयर कपमा एपीएफको दोस्रो जित

विभागीय टोली नेपाल एपीएफ क्लबले ललितपुर मेयर कप महिला टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ । कीर्तिपुर स्थित टियु मैदानमा बुधबार भएको खेलमा एपीएफले सुदुरपश्चिम प्रदेशलाई ६ विकेटले हरायो ।

ललितपुर मेयर कपमा एपीएफको मेयर कप क्रिकेटमा लगातारजित

विभागीय टोली एपीएफले राजधानीमा जारी ललितपुर मेयर कप क्रिकेटमा लगातार दोस्रो जित निकाल्दा ललितपुर मेयर–११ ले पहिलो जित निकालेको छ ।कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सम्पन्न दिनको पहिलो खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई ३७ रनले पराजित गर्दै एपीएफले लगातार दोस्रो जित निकालेको हो । एपीएफले दिएको १ सय २८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको सुदूरपश्चिम १९ ओभरमा […]

ललितपुर मेयर कपमा एपीएफको दोस्रो जित

विभागीय टोली एपीएफले काठमाडौंमा जारी ललितपुर मेयर कप क्रिकेटमा लगातार दोस्रो जित निकाल्दा ललितपुर मेयर–११ ले पहिलो जित निकालेको छ ।