काठमाडौ, मंसिर १९ । नेपाली कांग्रेस गण्डकी प्रदेशको सभापतिमा संस्थापनइतरका शुक्रराज शर्मा विजयी भएका छन्। प्रदेश अधिवेशनअन्तर्गत शनिबार नेतृत्व चयनका लागि भएको मतदानपछि अहिले मतगणना जारी रहेको छ । पछिल्लो अपडेट अनुसार हालसम्म ११ सय मत गणना भएको छ। मतदानमा कुल ११४६ मत खसेको थियो। प्रदेश सभापतिमा ११०० मत गणना हुँदासम्म पार्टीका वरिष्ठ नेता रामचन्द्र […]