जसपा बैठकमा एमसीसीको फोटोकपी बाँडियो, भोलि आधिकारिक धारणा बनाइने

काठमाडौं । सत्तारूढ दल जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारी समितिको पहिलो दिनको बैठक सम्पन्न भएको छ । पार्टी मुख्य कार्यालय बालकुमारीमा शुक्रबारदेखि सुरु भएको बैठकको पहिलो दिन आज छलफलका लागि १२ बटा एजेन्डा प्रस्तुत भएको छ । जसमध्ये पहिलो नम्बरको निर्वाचन प्रयोजनका लागि फागुन १५ भित्र दल दर्ता गर्ने निर्णय...

सम्बन्धित सामग्री

एमसीसीमा आधिकारिक धारणा बनाउन जसपाका सांसदहरू छलफलमा

काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौताका विषयमा निर्णय लिन जनता समाजवादी पार्टी (जसपा)का सांसदहरू अहिले सिंहदरबारमा भेला भएका छन् । जसपाका नेता नवराज सुवेदीका अनुसार सांसदहरू सिंहदरबारमा भेला भएका हुन् । बैठकले एमसीसीको पक्ष/विपक्ष कता उभिने भनेर आधिकारिक निर्णय गर्ने बताइएको छ । पार्टीभित्र संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई एमसीसी...

जसपा बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को कार्यकारी समितिको बैठक आज पनि बस्ने भएको छ । बैठक दिउँसो १२ बजेबाट पार्टी कार्यालय बालकुमारीमा बस्नेछ । आजको बैठकमा एमसीसीबारे निर्णायक छलफल हुने । कार्यकारी सदस्य मनिष सुमनकाअनुसार आज बस्ने बैठकमा एमसीसीबारे छलफल हुनेछ । पार्टीले छलफलपछि आधिकारिक धारणा सार्वजनिक गर्ने सुमनले बाह्रखरीलाई जानकारी...

एमसिसीबारे धारणा बनाउन जसपाले बोलायो बैठक

काठमाडौं : अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी)बारे धारणा बनाउन जनता समाजवादी पार्टी (जसपा)ले बैठक बोलाएको छ। स्थानीय निर्वाचन, पार्टीको विधान अधिवेशन, एमसिसी र पछिल्ला समसामयिक घटनाक्रमबारे छलफल गर्नका लागि अध्यक्ष उपेन्द्र यादवले बैठक बोलाएका हुन्। बैठक फागुन १३ गते बिहान ११ बजे पार्टी कार्यालय ललितपुरमा बस्ने जनाइएको छ। एमसिसी संसदमा टेबल भएपछि जसपाले आधिकारिक धारणा तय गर्नको लागि बैठक बोलाइएको छ। एमसिसीलाई लिएर हालसम्म अध्यक्ष यादवले मुख नखोलेको भएपनि संघीय

एमसीसीबारे जसपा अझै अनिर्णीत

जनता समाजवादी पार्टी नेपालले एमसीसी बारेमा फागुन ८ पछि मात्र आफ्नो धारणा बनाउने भएको छ । जसपा नेपालबाट एमसीसीको बारेमा नेतापिच्छे फरक फरक धारणा आइरहे पनि पार्टीको आधिकारिक धारणा के हो भन्ने हालसम्म तय भएको छैन । फागुन ८ गते बस्ने पाँच दलीय सत्ता गठबन्धनको बैठकमा एमसीसीको बारेमा एउटा धारणा बन्ने अपेक्षा गरिएको छ । र, त्यसपछि संसद्को बैठक समेत बस्नेछ ।गठबन्धन र संसद्मा एमसीसीको अवस्था हेरेर मात्र जसपा नेपालले ठोस निर्णय लिने जसपाका केन्द्रीय सदस्य एवं संसदीय दलका प्रमुख सचेतक प्रमोद साहले रात