राजस्थान जानुअघि क्याट्रिना र विक्कीले मुम्बईमा विवाह गर्ने

एजेन्सी, ९ मंसिर । बलिउडका चर्चित कलाकारहरु क्याट्रिना कैफ र विक्की कौशलले डिसेम्बरमा हुने बिहेको बारेमा हालसम्म पनि आधिकारिक जानकारी दिएका छैनन् । दुई कलाकारहरु केही बोल्न तयार नभए पनि उनीहरु डिसेम्बरमा राजस्थानको सिक्सथ सेन्सेस फोर्ट होटलमा एक अर्काको हुने भएका छन् ।  विवाह गर्ने तयारी गरिरहेको उनीहरुको टोलीले पटक–पटक होटलको भ्रमण समेत गरिसकेको छ […]

सम्बन्धित सामग्री

मंगलबार विवाह बन्धनमा बाँधिदै सिद्धार्थ–कियारा

बलिउडका चर्चित जोडीहरूमध्ये एक सिद्धार्थ मल्होत्रा ​​र कियारा आडवाणी विवाह बन्धनमा बाँधिदैछन् । उनीहरु फेब्रुअरी ७ अर्थात् भोलि मंगलबार जैसलमेर (राजस्थान)मा विवाह हुँदैछ ।

भारतमा सिलिन्डर विस्फोट : पाँचको मृत्यु, पच्चास घाइते

एजेन्सी । पश्चिमी भारतको राजस्थान राज्यमा एक विवाह समारोहमा खाना पकाउने ग्यास सिलिन्डर विस्फोट हुँदा कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै ५० जना घाइते भएका अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् । राजस्थानको राजधानी जयपुरबाट चार सय ३६ किलोमिटर पश्चिममा रहेको जोधपुर जिल्लाको भुङ्गरा गाउँमा बिहीबार विवाह समारोहमा पाहुना भेला भइरहेका बेला सिलिन्डर विस्फोट भएको हो […]

विवाह भोजमा ग्यास सिलिन्डर विस्फोट हुँदा ५ जनाको मृत्यु

भारतको राजस्थान राज्यमा विवाह भोजमा खाना पकाउने ग्यास सिलिन्डर विस्फोट हुँदा ५ जनाको मृत्यु भएको छ। वेहुलाको घरबाट जन्ती निस्कनु अघि भएको यो घट्नामा ५० जना भन्दा वढि घाइते भएका छन्। राजस्थानको ...

भारतमा सिलिन्डर विस्फोट, पाँचको मृत्यु, पचास घाइते

जयपुर : भारतको राजस्थान राज्यमा विवाह भोजमा खाना पकाउने ग्यास सिलिन्डर विस्फोट हुँदा कम्तीमा पाँचजनाको मृत्यु भएको छ भने ५० जना घाइते भएका छन्।राजस्थानको राजधानी जयपुरबाट ४३६ किलोमिटर पश्चिममा रहेको जोधपुर जिल्लाको भुङ्गरा गाउँमा बिहीबार विवाह समारोहमा पाहुना भेला भइरहेका वेला सिलिन्डर विस्फोट भएको हो। मृत्यु हुनेमा दुई बालबालिकासमेत रहेको जोधपुर जिल्ला कलेक्टर कार्यालयका एक अधिकारीले जानकारी छन्।घाइतेहरू सबै जलेका र उनीहरूलाई नजिकैको अस्पतालमा लगिएको छ। तीमध्ये १२ जना गम्भीर

विवाह गरेको ५४ वर्षपछि ७० वर्षको उमेरमा जन्माए पहिलो सन्तान

भारतको राजस्थान राज्यका एक पाका जोडीले विवाहको ५४ वर्षपछि भर्खरै पहिलो सन्तानलाई स्वागत गरेका छन् । यससँगै उनीहरू इतिहासमा  सबैभन्दा पाको उमेरमा बच्चा जन्माउने वृद्ध जोडीमध्ये एक भएका छन् ।७५ वर्षीय गोपीचन्द र उनकी ७० वर्षीया श्रीमती चन्द्रावती लामो समयदेखि सन्तान जन्माउने प्रयासमा थिए तर उनीहरुको सपना पूरा भएन । वर्षौंसम्म उनीहरूले अनगिन्ती अस्पताल र क्लिनिकहरू धाए, विभिन्न उपचार र प्रक्रियाहरू पार गरे, तर त्यसले केही रङ ल्याएन । करिब डेढ वर्ष अघि, गोपीचन्दले आफ्नी श्रीमती गर्भवती हुने सम्

विक्की र कट्रिनाको विवाह समारोहविरुद्ध कसले दियो उजुरी ?

मुम्बई । यतिबेला राजस्थानमा अभिनेता विक्की कौशल र अभिनेत्री कट्रिना कैफको विवाह समारोहको रौनक छ । मंगलबार (डिसेम्बर ७)को संगीत समारोहसँगै उनीहरूको विवाह समारोह सुरु भएको छ । बेहुलाबेहुलीसहित उनीहरूका परिवारका सदस्य, नजिकका साथीहरू सोमबार नै विवाहस्थल पुगिसकेका छन् । उनीहरू मुम्बईबाट राजस्थान एयरपोर्टसम्म हवाईमार्ग र त्यसपछि स्थलमार्ग हुँदै रातको करिब ११ बजेतिर विवाह हुने स्थानमा पुगेका थिए...

विकी र कटरीनाको विवाहविरुद्ध उजुरी

मुम्बई(दैनिक जागरण)– बलिउड अभिनेता विकी कौशल र अभिनेत्री कटरीना कैफ राजस्थानको सवाई माधोपुरस्थित एक शाही होटलमा विवाह गर्दैछन् । दुवैजना आफ्नो परिवारका साथ राजस्थान पुगिसकेका छन् । विवाह आज मंगलबारदेखि बिहीबारसम्म चल्दैछ । यही परिप्रेक्ष्यमा स्थानीय एक वकिलले उनीहरुको विवाहविरुद्ध उजुरी दर्ता गराएका छन् । समाचारअनुसार वकिल नेत्रविन्द सिंह जादौनले जिल्ला विधिक सेवा प्राधिकरणमा उजुरी […]

पाहुनाले माेबाइल बाेक्न नपाउने कट्रिनाको विवाहमा सलमानले के गर्छन्?

बलिउडमा अहिले जहाँतहीँ कट्रिना कैफ र विक्की कौशलको विवाहको कुरा छ। सबैलाई यी दुईको विवाहको व्यग्र प्रतिक्षा पनि छ। विवाहको लागि विक्की र कट्रिना ६ डिसेम्बरमा नै राजस्थान पुगिसकेका छन्। विवाहको तयारी धमाकेदार तरिकाले भइरहेको छ। विवाह समारोहमा बलिउडका धेरै हस्तीहरु सहभागी हुने जनाइएको छ। तर यो विवाहमा कट्रिनाका निकट साथी सहभागी हुन नपाउने खबर […]

विक्की-कट्रिनाको बिहेमा सुरक्षाको जिम्मा सलमानका बडिगार्डलाई

२१ मंसिर, काठमाडौं । बलिउड अभिनेत्री कट्रिना कैफ आफ्ना प्रेमी अभिनेता विक्की कौशलसँग विवाह गर्दैछिन् । विक्की र कट्रिनाको विवाह समारोह मंगलबारबाट शुरु भएको छ । उनीहरुको विवाह बिहीबारसम्म चल्नेछ । तीन दिनसम्म चल्ने विवाहका लागि विक्की, कट्रिनासँगै बलिउडकर्मी, उनीहरुका आफन्त, साथीभाइ राजस्थान पुगिसकेका छन् । विक्की र कट्रिना विवाहलाई भव्य तर गोप्य राख्ने तयारीमा […]

कट्रिना-विक्कीको विवाहको सुरक्षा तयारीमा जुट्यो राजस्थान प्रशासन

१७ मंसिर, काठमाडौं । केही दिनयता बलिउड अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशलको विवाहको खबरले बलिउड तातेको छ । विवाहका विषयमा दुवैले औैपचारिक घोषणा नगरेपनि धुमधामले तयारी अगाडि बढारहेका छन् । कट्रिना र विक्कीको विवाह राजस्थानको सवाई माधोपुर जिल्लाको एक भव्य होटलमा हुने जनाइएको छ । विवाह समारोह डिसेम्बर ७ देखि १० सम्म चल्नेछ […]