कट्रिना-विक्कीको विवाहको सुरक्षा तयारीमा जुट्यो राजस्थान प्रशासन

१७ मंसिर, काठमाडौं । केही दिनयता बलिउड अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशलको विवाहको खबरले बलिउड तातेको छ । विवाहका विषयमा दुवैले औैपचारिक घोषणा नगरेपनि धुमधामले तयारी अगाडि बढारहेका छन् । कट्रिना र विक्कीको विवाह राजस्थानको सवाई माधोपुर जिल्लाको एक भव्य होटलमा हुने जनाइएको छ । विवाह समारोह डिसेम्बर ७ देखि १० सम्म चल्नेछ […]

सम्बन्धित सामग्री

विक्की-कट्रिनाको बिहेमा सुरक्षाको जिम्मा सलमानका बडिगार्डलाई

२१ मंसिर, काठमाडौं । बलिउड अभिनेत्री कट्रिना कैफ आफ्ना प्रेमी अभिनेता विक्की कौशलसँग विवाह गर्दैछिन् । विक्की र कट्रिनाको विवाह समारोह मंगलबारबाट शुरु भएको छ । उनीहरुको विवाह बिहीबारसम्म चल्नेछ । तीन दिनसम्म चल्ने विवाहका लागि विक्की, कट्रिनासँगै बलिउडकर्मी, उनीहरुका आफन्त, साथीभाइ राजस्थान पुगिसकेका छन् । विक्की र कट्रिना विवाहलाई भव्य तर गोप्य राख्ने तयारीमा […]

कट्रिना कैफ र विक्की कौशलको विवाहको तयारीमा जुट्यो राजस्थान

पछिल्लो थुप्रै दिनदेखि मिडियामा बलिउड सेलिब्रिटी विक्की कौशल र कट्रिना कैफको विवाहको खबर आइरहेको छ । दुबै सेलिब्रिटीले यसबारे पुष्टि गरेका छैनन् तर राजस्थानको प्रशासन यी दुई सेलिब्रिटीको विवाहको विषयमा कानुन व्यवस्था बनाइराख्नका लागि तयारीमा जुटेको छ ।शुक्रबार यो विवाहको विषयमा सवाई माधोपुरमा जिल्लाधिकारी राजेन्द्र किशनको अध्यक्षतामा एक बैठक बोलाइयो । यसमा वेडिङ प्लानर्स, होटल मालिक, प्रहरी अधिक्षकसमेत सबै अधिकारी उपस्थित थिए ।बैठकपछि सवाई माधोपुर जिल्ला कलेक्टर राजेन्द्र किशनले बीबीसीसँगक

चोटका कारण आर्चरले आईपीएल गुमाउने

इंग्ल्यान्डका तीव्र गतिका बलर जोफ्रा आर्चरले भारतमा जारी ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) गुमाउने भएका छन् । चोटको कारण बलर आर्चरले आईपीएलको यस सिजन गुमाउने भएका हुन् । आर्चर राजस्थान रोयल्समा आबद्द थिए । उनी चोट मुक्त हुँदै टिममा सामेल हुने तयारीमा रहेका थिए । तर,चोटलाई पूर्ण रुपमा ठिक बनाउनका लागि आर्चरले आईपीएल नखेल्ने भएका हुन् । आर्चरको दाहिने हातको कुहिनोको चोट बोकेका छन् । उनले चोटको शल्यक्रिया समेत गराएका थिए । आर्चरले हात जनवरीमा माछा राख्ने ट्यांक सफा गर्दा चोट बोकेको बताईएको छ । चो...

दिल्ली र राजस्थान रोयल्सका खेलाडी इपिएलमा ललितपुरबाट खेल्ने

काठमाडौं, मंसिर ७ – आउँदो पुसको ४ गतेदेखि सुरु हुने एभेरेष्ट प्रिमियर लिग इपिएल क्रिकेटको लागि अहिले ६ वटा टिम अन्तिम तयारीमा जुटेका छन् । स्पोन...