डिजिटल वित्तीय सेवामा जडान गर्ने उद्देश्यले आइप्लेक्स् मलमा सफलतापूर्वक मोबाइल बैंकिङ मेला आयोजना गरेको फोनपेले राजधानीको चावहिलस्थित केएल टावरमा पनि दोस्रो मेला सम्पन्न गरेको छ । नेपालको अग्रणी भुक्तानी नेटवर्क फोन पेले राजधानीमा रहेका प्रमुखमलहरूमा फेबु्रअरी र मार्च महिनामा यस किसिमको मोबाइल बैंकिङ मेला सञ्चालन गर्ने जनाएको छ ।