शिक्षा र रोजगार

मानव सभ्यतालाई उच्च प्राथमिकता दिने शिक्षा आफैमा गुणस्तरीय शिक्षा हो। यस्तो शिक्षा रोजगारमूलक पनि हुने भएकोले देशलाई विभिन्न क्षेत्रमा चाहिने आवश्यक जनशक्ति उत्पादन गर्ने गरी शिक्षा र तालिमलाई व्यवस्थित गर्न सक्नुपर्दछ।

सम्बन्धित सामग्री

वीरगञ्जज इन्ष्टिच्युट अफ टेक्नोलोजी र दिवाकर गोल्छा कर्पोरेसनबीच सम्झौता

काठमाडौं । वीरगञ्ज इन्ष्टिच्यूट अफ टेक्नोलोजी र दिवाकर गोल्छा कर्पोरेसन बीच शिक्षा र रोजगारी जोड्ने सम्बन्धमा सम्झौता भएको छ । शिक्षा र रोजगार जोड्न निजी क्षेत्रले स्टील फ्याब्रिकेसन सम्बन्धी तालिम तथा रोजगार दिने र वीरगञ्ज इन्ष्टिच्यूट अफ टेक्नोलोजीले दक्ष विद्यार्थी पठाउनेबारे सम्झौता भएको हो । स्व. दिवाकर गोल्छाको ७० औं जन्म जयन्तिको उपलक्ष्यमा यस्तो सम्झौता […]

एसइईपछि प्राविधिक शिक्षा नै किन ?

प्राविधिक शिक्षाले ‘सीप हातमा रोजगार साथमा’ भन्ने मान्यतालाई सार्थक बनाउन सघाउँछ । हाम्रो देशमा बेरोजगारी समस्या दिनानुदिन बढ्दै गएको जगजाहेर नै छ । त्यस्तै पचासौँ लाख युवायुवती रोजगारीको खोजीमा परदेश पुगेका छन् ।...

सरकारी विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्न सरकार तयार

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारी विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्न सरकार तयार रहेको बताएका छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा प्रश्नोत्तर कार्यक्रममा उनले नेपालमा रहेका युवालाई स्वदेशमै रोजगार उपलब्ध गराउन सरकारले योजना रहेको र शिक्षकको क्षमता अभिवृद्धिका लागिसमेत विभिन्न कार्यक्रम सरकारले ल्याउने स्पष्ट  पारे ।   सांसद ईश्वरादेवी न्यौपानेले सरकारी शिक्षाको गुणस्तर वृद्धि गर्ने र […]

यस्तो शिक्षा, जसले रोजगार र उद्यमसंग जोड्छ

काठमाडौं। अहिलेको आवश्यकता भनेको सीपमुलक शिक्षा हो। सीप सिक्दै अध्ययन गर्ने वातावरणको सिर्जना गर्नुपर्छ। यसै सन्दर्भमा गेट कलेजका प्रमुख कार्यकारी अधिकृत खेमराज भट्टराईले व्यवहारिक शिक्षा आजको आवश्यकता भएको औलाएका छन्। सिक्दै पढ्दै गर्नेहो भने रोजगारदाता र कामदार दुबैलाई फाइदा हुने भट्टराईले बताएका छन्।

मिसन नि:शुल्क गुणस्तरीय शिक्षा

नि:शुल्क गुणस्तरीय शिक्षाले मात्रै नेपाली विद्यार्थीलाई विदेशिन रोक्दैन। नेपालको बजारमा विश्वविद्यालयको एकाधिकार र असन्तुलित नियन्त्रण बन्द गर्नुपर्छ। पढाइ र रोजगार सँगै हुनुपर्छ किनकि राज्य र नागरीक दुवैको भलो यसैमा छ।

सीएनआई रोजगार तथा सीप मेला अगाडि ‘स्कील ग्याप एनालाईसीस’ आयोजना

काठमाडौँ – नेपाल उद्योग परिसंघले ‘सीएनआई रोजगार तथा सीप’मेला अगाडि दक्षता अन्तर विश्लेषण आयोजना गरेको छ। परिसंघको शिक्षा परिषद् र रोजगारदाता परिषद्को संयोजनमा आयोजना भएको यस कार्यक्रम नेपाली रोजगार बजारमा प्रवेशस्तर र मध्यस्तरका आवेदकहरुका लागि आधारभूत सीप, प्रवेश र मध्यम स्तरका नयाँ जनशक्ति लिने प्रक्रिया र नयाँ जनशक्ति लिदाका चुनौतीलगायत विषयमा केन्द्रित रहेको थियो। यसैगरी […]

सीएनआई रोजगार तथा सीप मेला अगाडि ‘स्कील ग्याप एनालाईसीस’ आयोजना

नेपाल उद्योग परिसंघले ‘सीएनआई रोजगार तथा सीप’ मेला अगाडि दक्षता अन्तर विश्लेषण (Skill Gap Analysis) आयोजना गरेको छ । परिसंघको शिक्षा परिषद् र रोजगारदाता परिषद्को संयोजनमा आयोजना भएको यस कार्यक्रम नेपाली रोजगार बजारमा प्रवेश–स्तर र मध्य–स्तरका आवेदकहरूका लागि आधारभूत सीप, प्रवेश र मध्यम स्तरका नयाँ जनशक्ति लिने प्रक्रिया र नयाँ जनशक्ति लिदाका चुनौतीलगायत विषयमा केन्द्रित रहेको थियो ।यसैगरी दक्ष जनशक्ति उत्पादनका लागि शैक्षिक संस्थाहरूलाई सुझाव, रोजगारीका लागि नयाँ पुस्तामा

गण्डकी प्रदेश सरकारले रोजगार मेला आयोजना गर्ने

पर्वत : गण्डकी प्रदेश सरकारले रोजगार मेला आयोजना गर्ने भएको छ।  शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयले सिप, क्षमता, दक्षता भएर पनि बेरोजगार रहेकालाई लक्ष्य गरी मेला आयोजना गर्न लागेको बताएको छ।मन्त्रालयका सूचना अधिकारी टंकप्रसाद ढकालले प्रदेशमा बेरोजगारी समस्या समाधान लागि ‘रोजगार मेला’ को आयोजना गर्ने तयारी भइरहेको बताए। रोजगार मेला आयोजना गर्ने विषयमा मंगलबार आयोजना गरिएको प्रारम्भिक छलफल कार्यक्रममा ‘रोजगार मेला’ आयोजना

बहसमा विद्यालय शिक्षा

‘समृद्ध नेपाल, सुखी नेपाली’ लक्ष्य प्राप्तिका लागि रोजगार सिर्जना गर्न सक्ने शिक्षा आजको खाँचो हो । शिक्षा मानवीय विकासको प्रमुख आधारस्तम्भ भएकाले पर्याप्त लगानी गर्न कन्जुस्याइँ गरिनुहुन्न । दिगो विकास लक्ष्य प्राप्ति गर्न सार्वजनिक शिक्षा सुधारका लागि राष्ट्रिय बजेटको कम्तीमा पनि २० प्रतिशत र कुल ग्राहस्थ उत्पादनको ४ देखि ६ प्रतिशतसम्म पु¥याउनुपर्ने विभिन्न अध्ययनले सिफारिस […] The post बहसमा विद्यालय शिक्षा appeared first on राजधानी राष्ट्रिय दैनिक.

गरिखाने रोजगारमुखी शिक्षा आजको आवश्यकता

रोजगार सिर्जना गर्दै स्वरोजगार बन्न र विश्व श्रम बजारमा खरो प्रतिस्पर्धा गर्न सक्षम नागरिक बनाउने शिक्षा नीति आजको आवश्यकता हो । कोरोना कहरका कारण बेरोजगारी दर विकराल बन्दै छ । रोजगार सिर्जनाका अवसर र प्रयासलाई कोरोनाले थला पारेको जगजाहेर नै छ । विगतमा भविष्यदर्शी शिक्षा योजनाको अभावले अहिले पढेलेखेका भनिएका युवायुवती नै हातमा उच्च अंक […]