सरकारी विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्न सरकार तयार

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारी विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्न सरकार तयार रहेको बताएका छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा प्रश्नोत्तर कार्यक्रममा उनले नेपालमा रहेका युवालाई स्वदेशमै रोजगार उपलब्ध गराउन सरकारले योजना रहेको र शिक्षकको क्षमता अभिवृद्धिका लागिसमेत विभिन्न कार्यक्रम सरकारले ल्याउने स्पष्ट  पारे ।   सांसद ईश्वरादेवी न्यौपानेले सरकारी शिक्षाको गुणस्तर वृद्धि गर्ने र […]