काठमाडौं। अहिलेको आवश्यकता भनेको सीपमुलक शिक्षा हो। सीप सिक्दै अध्ययन गर्ने वातावरणको सिर्जना गर्नुपर्छ। यसै सन्दर्भमा गेट कलेजका प्रमुख कार्यकारी अधिकृत खेमराज भट्टराईले व्यवहारिक शिक्षा आजको आवश्यकता भएको औलाएका छन्। सिक्दै पढ्दै गर्नेहो भने रोजगारदाता र कामदार दुबैलाई फाइदा हुने भट्टराईले बताएका छन्।