स्थानीय तहको निर्वाचन वैशाखमै गर्न सत्ता गठबन्धन सहमत

काठमाडौं । सत्ता गठबन्धनका नेताहरु स्थानीय तहको निर्वाचन वैशाखमै गर्न सहमत भएका छन् । तर, यस विषयमा थप गृहकार्यका लागि अर्को बैठक बस्ने नेताहरूले बताएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान बसेको सत्ता गठबन्धनद्वारा गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले निर्धारित समयमै निर्वाचन गराउने सहमति बनेको हो । सबै दलका नेताहरू संविधानअनुसार समयमै […]

सम्बन्धित सामग्री

सत्ता गठबन्धन टुट्ने अवस्थामा रहेको महेश बस्नेतको दाबी (भिडिओसहित)

काठमाडौं, ३ बैशाख । नेकपा (एमाले) का प्रभावशाली नेता तथा सांसद महेश बस्नेतले अहिलेको सत्ता गठबन्धन टुट्ने दाबी गरेका छन् । आज (शनिबार) भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन् । पूर्वमन्त्रीसमेत रहेका नेता बस्नेतले पछिल्लो समय आफ्नो पार्टीमा जनताको आकर्षण बढेको बताए । गठबन्धन टुट्न खोजेकोले नै सरकारले स्थानीय तहको निर्वाचन […]

सत्ता गठबन्धन भत्काउन ओलीलाई मुस्किल

काठमाडौं, चैत ५ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन मिति घोषणा गरेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्ता गठबन्धन भत्काउने कोसिस गरे। फागुन १५ गते अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज (एमसिसी) व्याख्यात्मक घोषणासहित संसद्बाट अनुमोदन भएपछि गठबन्धन नभत्किए पनि खटपट कायमै रहेको अवस्थामा एमालेको भत्काउने प्रयास अहिले पनि जारी छ। एमाले अहिलेको गठबन्धनविरुद्ध रहेको […]

सत्ता गठबन्धन भत्काउन ओलीलाई मुस्किल

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन मिति घोषणा गरेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्ता गठबन्धन भत्काउने प्रयास गरे । गत फागुन १५ गते अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) व्याख्यात्मक घोषणा सहित संसदबाट अनुमोदन भएपछि गठबन्धन नभत्किए पनि खटपट कायमै रहेको अवस्थामा एमालेको भत्काउने प्रयास अहिले पनि जारी छ। एमाले अहिलेको गठबन्धनविरुद्ध […]

स्थानीय तह निर्वाचन: सत्ता गठबन्धन कसरी भयो ‘युटर्न’ ?

सत्ता गठबन्धनमा आबद्ध पाँच दल स्थानीय तहको निर्वाचन जेठमा गर्न तयार भएका छन् । स्थानीय तह निर्वाचन ऐन संशोधन गरेर निर्वाचन धकेल्ने तयारी अघि बढ्दै गर्दा विरोध हुन थालेपछि गठबन्धन आबद्ध दलहरू संविधानसँग बाझिएका ऐन संशोधन गर्दै जेठमा स्थानीय तहको निर्वाचन गर्न तयार भएका हुन् ।  शनिवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चा आबद्ध पाँच दलीए गठबन्धन बैठकले संविधान बाझिएका निर्वाचन कानून संशोधन गर्दै जेठभित्रै स्थानीय तहको निर्वाचन ग...

सत्ता गठबन्धन कसरी भयो ‘युटर्न’ ?

काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध पाँच दल स्थानीय तहको निर्वाचन जेठमा गर्न तयार भएका छन् । स्थानीय तह निर्वाचन ऐन संशोधन गरेर निर्वाचन धकेल्ने तयारी अघि बढ्दै गर्दा विरोध हुन थालेपछि गठबन्धन आबद्ध दलहरू संविधानसँग बाझिएका ऐन संशोधन गर्दै जेठमा स्थानीय तहको निर्वाचन गर्न तयार भएका हुन् । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेपाली […] The post सत्ता गठबन्धन कसरी भयो ‘युटर्न’ ? appeared first on राजधानी राष्ट्रिय दैनिक.

सत्ता गठबन्धन निर्वाचनमा सहमति जुटाउन असफल

आउँदो वैशाखमा स्थानीय तहको निर्वाचन गर्न निर्वाचन आयागले दिइरहेको दवाव अनि सत्ता गठबन्धन निर्वाचन सार्ने योजनाकाबीच आज बसेको सत्ता गठबन्धनको बैठक कुनै सहमतिमा पुग्न सकेन । शनिबार विहान स्थानीय तह निर्वाचन मितिको विषयमा सहमति जुटाउन सत्ता गठबन्धनको बिहानको बैठक असफल भएपछि पुनः अपराह्न फेरि बस्ने गरी बैठक सकिएको छ । स्थानीय तह निर्वाचनबारे छलफल गर्न …

स्थानीय तहको निर्वाचन वैशाखमै गर्न देउवामाथि दबाब

स्थानीय तहको निर्वाचन आगामी वैशाखमै गर्ने घोषणा गर्न प्रधानमन्त्री शेरबहादुर देउवामाथि दबाब परेको छ । सत्ता गठबन्धन दलहरूले स्थानीय तहको निर्वाचन आगामी मंसिरमा गर्न कानुन संशोधनको लागि दबाब दिइरहेकै बेलामा प्रधानमन्त्री देउवामाथि आफ्नै पार्टीबाट यस्तो दबाब परेको हो ।

स्थानीय तहको निर्वाचन गर्न भीमार्जुनले देखाए दुईवटा बाटो

सत्ता गठबन्धनले स्थानीय तहको निर्वाचनको मिति तय गर्न संविधान तथा कानुनका जानकारसँग परामर्श गर्ने निर्णय गरेको छ । निर्वाचन आयोगले वैशाख १४ र २२ मा मिति प्रस्ताव गरे पनि सरकारले निर्णय लिन सकेको छैन । सत्ता गठबन्धन नै अलमलमा परेर परामर्श गर्ने निष्कर्षमा पुगेका बेला संविधानविद् अधिवक्ता भीमार्जुन आचार्यले स्थानीय तहको निर्वाचन गर्न दुईवटा बाटो देखाएका छन् ।उनले संविधानका दुईवटा धारामा टेकेर स्थानीय तहको निर्वाचन गर्नुपर्ने सुझाएका छन् । पहिलो त धारा ८५ हो । धारा ८५ को प्रतिनिधिसभाको कार्यकाल पाँच

किन समयमै स्थानीय तहको निर्वाचन गराउन चाहन्न सत्ता गठबन्धन?

काठमाडौं : उच्चस्तरीय राजनीतिक समन्वय समितिको बिहीवार बस्ने बैठकमा स्थानीय तह तथा संसदको निर्वाचनबारे छलफल हुने भएको छ। गठबन्धनमा आवद्ध दलका नेताहरुका अनुसार मंगलवार बसेको बैठकमा पनि चुनावबारे छलफल भए पनि निर्णय हुन सकेन। सबै शीर्ष नेताहरु सहभागी नभएपछि मंगलवारको समन्वय समितिको बैठकमा फेरि बिहीवार छलफल गरेर निष्कर्ष मा पुग्ने सहमति भएको थियो।…

सत्ता गठबन्धन बैठकः स्थानीय निर्वाचन वैशाखमै गर्न दलहरू सहमत

सत्तारुढ पाँच दलीय गठबन्धन स्थानीय तहको निर्वाचन समयमै सम्पन्न गर्न सहमत भएका छन् । मंगलवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ दलहरू आवद्ध उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकमा स्थानीय तहको निर्वाचन संविधानले व्यवस्था गरेअनुसार समयमै सम्पन्न गर्ने सहमति भएको हो ।  संविधानमा व्यवस्था भएअनुसार नै स्थानीय तहको निर्वाचन समयमै सम्पन्न गर्ने सहमति भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।  बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने विष...