काठमाडौं, चैत ५ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन मिति घोषणा गरेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्ता गठबन्धन भत्काउने कोसिस गरे। फागुन १५ गते अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज (एमसिसी) व्याख्यात्मक घोषणासहित संसद्बाट अनुमोदन भएपछि गठबन्धन नभत्किए पनि खटपट कायमै रहेको अवस्थामा एमालेको भत्काउने प्रयास अहिले पनि जारी छ। एमाले अहिलेको गठबन्धनविरुद्ध रहेको […]