काठमाडौँ – सेयर बजार साताको कारोबारको अन्तिम दिन शुक्रबार १६।९३ अंकले ओरालो लागेको छ । शुक्रबार २ घण्टामात्र खुलेको सेयर बजार खुलेको थियो । यो समयमा ०।८३ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २०२२।६२ अंकमा झरेको हो । शुक्रबार २१३ कम्पनीका ३५ लाख ८८ हजार ८३३ कित्ता सेयर किनबेच हुँदा १ अर्ब २९ करोड ४८ लाख […]