निरन्तर ओरालो लाग्यो सेयर बजार

काठमाडौँ । बुधबार (आज) पनि सेयर बजार ओरालो लागेको छ । बुधबार कारोबारमा आएका १३ उपसमूह मध्ये तीन वटा मात्रैमा हरियाली छायो भने बाँकी १० उपसमूह राताम्मे रह्यो । बुधबार ७.२१ अङ्कले घटेर बजार २१३०.७१ अङ्कमा आइपुगेको छ । सरकारले नयाँ बजेट घोषणा गरेपछि सेयर बजार निरन्तर ओरालो लागेको छ । बुधबार २२७ कम्पनीको सेयर […]

सम्बन्धित सामग्री

सेयर बजार निरन्तर ओरालो : कारोबार रकम पनि घट्यो

काठमाडौँ । सेयर बजार निरन्तर ओरालो लागेको छ । कारोबारको पहिलो दिन आइतबार सामान्य अंकले बढेको नेप्से पछिल्ला कारोबार दिन सोमबार, मंगलबार र बुधबार भने निरन्तर घट्दै गएको हो। आज १ अर्ब ९३ करोड बराबरको सेयर कारोबार भयो। अघिल्लो कारोबार दिन मंगलबार नेप्से ४५.४२ अंकले ओरालो लागेको थियो। सो दिन कूल २ अर्ब ८१ करोड […]

अघिल्लो बुलको माथिल्लो बिन्दु मिच्दै ओरालो लाग्यो सेयर बजार

९ असार, काठमाडौं । सेयर बजारमा पहिरो जाने क्रम बिहीबार समेत निरन्तर जारी रह्यो । यस दिन कुल ४५.२५ अंकले घटेको छ । सेयर बजार अघिल्लो बुलको सबैभन्दा उच्च बिन्दु १८८१ (१२ साउन २०७३) लाई पनि मिच्दै १८४८ बिन्दुमा आएर रोकिएको छ । सबै उपसमूहहरु राताम्य रहेको बिहीबार जलविद्युत, विकास बैंक, लगानीसहितका लगानीकर्ताले सबैभन्दा धेरै […]

दोहोरो अंकले घट्यो सेयर बजार

२६ जेठ, काठमाडौं । बिहीबार सेयर बजार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । जेठमा निरन्तर घटेको बजार बुधकार केही सम्हालिएको थियो । तर, बिहीबार भने यो टिक्न सकेन । पहिलो घण्टा केही बढेर कारोबार भएको थियो । त्यसपछि निरन्तर घटेको बजार अन्त्यमा १७.५८ अंकले ओरालो लागेर २०६२.८६ विन्दुमा आयो । बुधबार ६० अंकले सेयर […]

सेयर बजार सुधारका लागि सुझाव समिति गठन

काठमाडौं- अर्थ मन्त्रालयले सेयर बजार सुधारका लागि ४ सदस्यीय सुझाव समिति गठन गरिएको छ । धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीको संयोजकत्वमा सुझाव समिति गठन गरिएको हो । समिति सदस्यमा बोर्ड, मन्त्रालय र राष्ट्रबैंकबाट १/१ जना प्रतिनिधि रहने छन् । पछिल्लो समय निरन्तर सेयर बजार ओरालो लागेपछि अर्थमन्त्री जनार्दन शर्माको निर्देशनमा सुझाव समिति बनाइएको हो । […]

अर्थ मन्त्रालयद्वारा सेयर बजार सुधारका लागि ४ सदस्यीय सुझाव समिति गठन

काठमाडौँ। अर्थ मन्त्रालयले सेयर बजार सुधारको लागि ४ सदस्यीय सुझाव समिति बनाएको छ । अर्थमन्त्री जनार्दन शर्माको निर्देशनमा बनाइएको सुझाव समितिको संयोजक धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरी छन् । सदस्यमा बोर्ड, मन्त्रालय र राष्ट्र बैङ्कबाट १/१ जना प्रतिनिधि रहने छन् । पछिल्लो समय निरन्तर सेयर बजार ओरालो लागिरहेको बेला मन्त्रालयले समिति गठन गरेको हो […]

सेयर बजार निरन्तर ओरालो लाग्दै

आज सोमबार नेप्से परिसूचक १२.९२ अंक ले घटेर २०६५.७८ विन्दुमा पुगेको छ । निरन्तर ओरालो लागेको नेप्से परिसूचक आज पनि उक्लिन सकेन ।

बजेट पछिको तेस्रो दिन पनि घट्यो सेयर बजार

१८ जेठ, काठमाडौं । बुधबार पनि सेयर बजार ओरोलो लागेको छ । बुधबार कारोबारमा आएका १३ उपसमूह मध्ये तीन वटा मात्रैमा हरियाली छायो भने बाँकी १० उपसमूह राताम्मे रह्यो । बुधबार ७.२१ अंकले घटेर बजार २१३०.७१ अंकमा आइपुगेको छ । सरकारले नयाँ बजेट घोषणा गरेपछि सेयर बजार निरन्तर ओरालो लागेको छ । बुधबार २२७ कम्पनीको […]

साताको पहिलो दिन सेयर बजार दोहोरो अङ्कले वृद्धि

काठमाडौँ- साताको पहिलो दिन आइतबार सेयर बजार नेप्से दोहोरो अङ्कले वृद्धि भएको छ।  निरन्तर केही महिनादेखि घटेको सेयर बजार साताको पहिलो दिन आइतबार १८ अङ्कले बढेको हो । गत बिहीबार नेप्से  २७ अङ्क र बुधबार ३२ अङ्कले ओरालो लागेको थियो। आइतबार २२ सय ३८ अङ्कबाट सुरु भएको नेप्से परिसूचक दिनको अन्तिममा १७ दशमलव ९५ अङ्कले […]

सेयर बजार ओरालो लागिरहँदा राम्रा कम्पनीमा लगानीकर्ताको नजर

५ वैशाख, काठमाडौं । बिग्रंदो अर्थतन्त्रको मारमा परेको सेयर बजार घट्ने क्रम यो साताको दोस्रो दिन सोमबार पनि निरन्तर रह्यो । आइतबार ३९ अंकले घटेको बजार सोमबार ४१ अंकले घट्यो । आइतबारको तुलनामा सोमबार नेप्सेको घट्ने क्रममा अंकको बृद्धि केही नकारात्मक देखिए पनि कारोबार रकम र खरिद बिक्रीको सेयर संख्यामा भने सोमबार बजारमा केही सुधार […]

अर्थमन्त्री–गभर्नर वार्ताले सेयर बजार ‘बाउन्स ब्याक’

निरन्तर ओरालो लागेको सेयर बजार एक सातापछि आज बाउन्स ब्याक भएको छ । १६१.९४ अंकले बाउन्स ब्याक हुँदा नेप्से परिसूचक २९८०.७८ अंक कायम भएको हो । मौद्रिक नीतिमार्फत सेयर धितो कर्जामा केन्द्रीय बैंकले लगाम कसेपछि सेयर बजार सूूचक खस्किएको थियो । लगानीकर्ताहरू आन्दोलनमै उत्रिएपछि आज अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच फोनमा कुराकानी भएको थियो । अर्थमन्त्री शर्माले गभर्नरलाई पूँजीबजारमा देखिएका समस्या समाधान गर्न निर्देशन दिएका थिए