जनता झुक्याउने प्रवृत्ति

मुलुकको राजनीतिमा देखिएको तरलताले आम नेपालीको मन कुँडिएको छ । विद्यमान राजनीतिक शक्तिमा देखिएको चरम व्यक्तिवादी प्रवृत्तिले विकास निर्माण तथा सुशासनमा गम्भीर असर परेको छ । जनताका दैनिक समस्या एकातिर अलपत्र परेका छन् भने अर्कोतर्फ विश्वव्यापीरूपमा फैलिएको कोरोना संक्रमणको बाह्य तथा आन्तरिक समस्याबाट मुलुक थप आक्रान्त बन्दै गएको छ । विश्व मानचित्रमा कुनै बेला नेपाल […]

सम्बन्धित सामग्री

राजनीतिमा धन हाबी भए युवाहरूको भविष्य समाप्त हुन्छः हृदयेश त्रिपाठी

जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले धनको आडमा राजनीति गर्दा राज्यमा निरङ्कुश र तानाशाही प्रवृत्ति हाबी हुने बताएका छन् ।

२०६४ मा मैले हारेपछि जनता पछुताएका थिए : ओली

काठमाडाैं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विसं २०६४ सालको संसदीय निर्वाचनमा आफूलाई हराएपछि पछुताउनु परेको कार्यकर्तालाई स्मरण गराएका छन्।गृहजिल्ला झापामा रहेका ओलीले बिहीबार दमकमा भएको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै आगामी निर्वाचनमा सो प्रवृत्ति दोहोर्‍याउनु बेठीक हुने बताए। उनले ठट्टा गर्दै भने, ‘२०६४ सालको निर्वाचनमा पार्टीका कतिपय साथीले भोट अन्तै हालेर मलाई हराउनुभयो, तर उहाँले जिताएर पठाएको मान्छे आज कहाँ छ?’पूर्वप्रधानमन्त्री ओली २०६४ सालको संविधानसभ

उपेन्द्र यादवले स्वेच्छाचारी प्रवृत्ति देखाएः बाबुराम

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पार्टीका केन्द्रिय कार्यकारिणी अध्यक्ष उपेन्द्र यादवले एकलौटी र स्वेच्छाचारी प्रवृत्ति देखाएको आरोप लगाएका छन्। अध्यक्ष भट्टराईले पार्टीमा ठूलो बन्नका लागि एकलौटी र स्वेच्छाचारी ढंगबाट पार्टीका गतिविधिहरु गरेको आरोप लगाए। मंगलबार काठमाडौँमा आयोजित केन्द्रिय कार्यसमितिको विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले संख्यात्मक रुपमा […]

उपेन्द्रमा एकलौटी र स्वेच्छाचारी प्रवृत्ति देखियो : बाबुराम भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पार्टीका केन्द्रिय कार्यकारिणी अध्यक्ष उपेन्द्र यादवले एकलौटी र स्वेच्छाचारी प्रवृत्ति देखाएको आरोप लगाउनुभएको छ । अध्यक्ष भट्टराईले पार्टीमा ठूलो बन्नका लागि एकलौटी र स्वेच्छाचारी ढंगबाट पार्टीका गतिविधिहरु गरेको आरोप लगाउनुभएको हो । मंगलबार काठमाडौंमा आयोजित केन्द्रिय कार्यसमितिको बिस्तारित बैठकलाई […]

संसद् बन्धक बनाउनु धुन्धुकारी प्रवृत्ति हो : नेता खनाल

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले जनप्रतिनिधिमूलक संस्था संसद् बन्धक बनाएर प्रमुख प्रतिपक्षी नेकपा एमालेले धुन्धुकारी प्रवृत्ति देखाएको टिप्पणी गर्नुभएको छ । संसद् बैठकबाट बाहिरिने क्रममा पत्रकारसँग कुराकानी गर्दै पूर्व प्रधानमन्त्री खनालले एमाले धुन्धुकारी प्रवृत्तिबाट ग्रस्त रहेको आरोप लगाउनुभयो । “संसद् जनता र राष्ट्रका आवाज तथा जनताका विभिन्न समस्याहरू उठाउने, जनताका ढुकढुकी प्रतिविम्बित गर्ने, […]

मुख्यमन्त्री फेरियो, ‘मुसा प्रवृत्ति’ दोहोरियो

२८ साउन, काठमाडौं । झण्डै चार महिना लामो रस्साकस्सीपछि लुम्बिनी प्रदेशमा नेकपा एमालेबाहेकका दलहरुले सरकार बनाएका छन् । नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाको समर्थनमा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसी मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले दिएको २२ घण्टामा संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्री नियुक्तिका लागि […]

ओली प्रवृत्ति सम्पूर्ण देश र लोकतन्त्रका लागि खतरा–डा. बाबुराम भट्टराई

काठमाडौं। जनता समाजवादी पार्टी(जसपा)का संघीय परिषद् अध्यक्ष पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ओली प्रवृत्ति सम्पूर्ण देश र लोकतन्त्रका लागि खतरा रहेको बताएका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति टिप्पणी गर्दै डा.भट्टराईले .ओली प्रवृत्ति अन्तिम चरणमा पुगेको क्यान्सर जस्तै भएको बताए। सामाजिक सञ्जाल ट्वीटरमा ओली प्रवृत्ति कुनै पार्टीभित्रको विषयमात्र नभई समकालीन नेपाली राजनीतिको सबै नकारात्मक पक्षको केन्द्रीकरण भएको बताएका हुन्।

गणतन्त्रका यी ‘पारस’ प्रवृत्ति

काठमाडौं । विश्वको सबैभन्दा लोकप्रिय शासनपद्धति वा विश्वका धेरैजसो मुलुकमा अपनाइएको शासनपद्धति हो गणतन्त्र । तर जतिसूकै उत्कृष्ट शासन व्यवस्था भए पनि त्यसलाई सञ्चालन गर्ने तहमा रहेको नेतृत्वले त्यसअनुसारको चरित्र र आचरण देखाउन सकेन भने त्यस्तो शासनव्यवस्थाले जनतामा परिवर्तनको अनुभूति दिन सक्दैन भन्ने गतिलो उदाहरण बनेको छ नेपाल ।राजतन्त्रको अन्तिम दशकतिरका केही घटना र एउटा पात्रलाई स्मरण गरौं । पारस शाह तत्कालीन राज परिवारका त्यस्ता एक सदस्य थिए जो सडकमा निस्किएपछि जनता आतंकित ह