काठमाडौं । विश्वको सबैभन्दा लोकप्रिय शासनपद्धति वा विश्वका धेरैजसो मुलुकमा अपनाइएको शासनपद्धति हो गणतन्त्र । तर जतिसूकै उत्कृष्ट शासन व्यवस्था भए पनि त्यसलाई सञ्चालन गर्ने तहमा रहेको नेतृत्वले त्यसअनुसारको चरित्र र आचरण देखाउन सकेन भने त्यस्तो शासनव्यवस्थाले जनतामा परिवर्तनको अनुभूति दिन सक्दैन भन्ने गतिलो उदाहरण बनेको छ नेपाल ।राजतन्त्रको अन्तिम दशकतिरका केही घटना र एउटा पात्रलाई स्मरण गरौं । पारस शाह तत्कालीन राज परिवारका त्यस्ता एक सदस्य थिए जो सडकमा निस्किएपछि जनता आतंकित ह