The price of gold increased by Rs 7,100 per tola on Friday, reaching Rs 258,000 per tola, according to the Federation of Nepal Gold and Silver Dealers’
झापा– अर्जुनधारा नगरपालिका-८ शनिश्चरे बजार बस्ने रमेश खनाललाई करिब ३ लाख रुपैयाँ बराबरका पटकासहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले रमेशले सोही ठाउँस्थित संचालन गरेको कोल्ड सेन्टरको गोदाम तलासी गर्दा उक्त पटका फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
३१ असोज, काठमाडौं । स्थानीय बजारमा रुख टमाटरको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि निर्धारण गरेको मूल्यसूचीले रुख टमाटरको भाउ घटेको देखाएको हो ।
आज शुक्रबार रुख टमाटरको भाउ …
काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल प्रहरीलाई समयानुकूल परिष्कृत गर्दै लैजानुपर्ने बताएका छन् । शुक्रबार आयोजित ७०औँ प्रहरी दिवस एवम् अमर प्रहरीप्रति श्रद्धाञ्जली कार्यक्रममा उनले प्रविधिको बढ्दो प्रभावसँगै अपराध अनुसन्धानमा समेत चुनौती थपिँदै गएकाले प्रहरीलाई समयानुकूल परिष्कृत गर्दै लैजानुपर्ने बताएका हुन् । गृहमन्त्री अर्यालले नेपाल प्रहरीलाई पर्याप्त स्रोतसाधन उपलब्ध गराई मुलुकभित्रको आन्तरिक सुरक्षालाई थप मजबुत बनाउन गृह […]
काठमाडौँ । अभिनेत्री गौमाया गुरुङ केही साताअघि दक्षिण कोरिया पुगेकी थिइन् । त्यहाँ आयोजना गरिएको बुसान अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा उनको फिल्म ‘सेप अफ मोमो’ प्रिमियर गरिएको थियो ।
सो क्रममा उनले चर्चित दक्षिण कोरियाली फिल्म र …
कायरो। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले स्वास्थ्य प्रयाली ध्वस्त भए पछि गाजामा रोगको प्रकोप नियन्त्रण बाहिर सर्दै गएको चेतावनी दिएको छ। हाल यस क्षेत्रका ३६ मध्ये १३ वटा अस्पतालहरू मात्र चलिरहेको द्वन्द्व र विनाशको बीचमा आंशिक रूपमा काम गरिरहेका छन्। पत्रकारहरुसँग कुरा गर्दै पूर्वी भूमध्यसागरका लागि डब्ल्यूएचओका क्षेत्रीय निर्देशक डा. हनान बाल्खीले गाजाको स्वास्थ्य प्रणाली […]