चितुवाको आक्रमणबाट तीन जना घाइते

चितुवाको आक्रमणबाट स्याङ्जामा तीन जना घाइते भएका छन् । वालिङ नगरपालिका–१४ कफ्लेटीमा चितुवाको आक्रमणबाट आज बिहान ९ः१५ बजेको समयमा दुई महिला र एक पुरुष घाइते भएका हुन् । वालिङ– १४ का वडाध्यक्ष बोधराज कुँवरका अनुसार वालिङ–१२ का किसान न्यौपाने, वालिङ–१४ की तुलसा पराजुली र लक्ष्मी पराजुली घाइते भए ।कफ्लेटीस्थित खेतमा काम गरिरहेको अवस्थामा न्यौपानेलाई घाइते बनाएर भागेको चितुवा स्थानीय चण्डीप्रसाद पराजुलीको घरमा पसेको र भित्र जाँदा तुलसा र लक्ष्मी घाइते भएका हुन्।घाइते हुभएकी तु

सम्बन्धित सामग्री

दार्चुलामा चट्याङ लागेर तीन जना घाइते

दार्चुलाको ब्यास गाउँपालिका–२, हुम्दुङतीस्थित पाटनमा चट्याङ लागेर तीन जना घाइते भएका छन् ।

बैतडीमा जिप दुर्घटना हुँदा चार जना घाइते

बैतडीमा जिप दुर्घटना हुँदा चार जना घाइते भएका छन् । आज  बिहान जिल्लाको सुर्नया ६ दुदिलाखान नजिकै जिप  दुर्घटना हुँदा  चालकसहित चार जना घाइते  भएका हुन् ।

चट्याङ लागेर १२ जना घाइते

दैलेख, साउन ९ । दैलेखमा चट्याङ लागेर १२ जना घाइते भएका छन्। डुङ्गेश्वर गाउँपालिका-२ सेर्माकोटमा चट्याङ लागेर १२ जना घाइते भएका हुन्। स्थानीय रमेश सिंहलगायतको घरमा परेको चट्याङ लागेर १२ जना घाइते भएका वडाध्यक्ष यामबहादुर विष्टले बताए। कोदो गोड्ने खेतालाहरू दिउँसोको खाजा खाइरहेको अवस्थामा चट्याङ परेको थियो। घाइतेहरूलाई दैलेख अस्पताल पठाइएको बताइएको छ।

डुंङ्गेश्वरमा चट्याङ लागेर ११ जना घाइते

दैलेख : जिल्लाको डुंङ्गेश्वर गाउँपालिका–२ सेर्माकोमा चट्याङ लागेर ११ जना घाइते भएका छन्। कोदो गोड्ने काम गरेर दिउँसोको खाजा पकाएर खाइरहेको अवस्थामा चट्याङ पर्दा ११ जना घाइते भएका हुन्।अविरल वर्षासँगै आज दिउँसो परेको चट्याङ लागेर ११ जना घाइते भएका दैलेखका प्रहरी प्रमुख भुवनेश्वर प्रसाद शाहले बताए। उनका अनुसार चट्याङ लागेर एक गाई र एक बाख्रा पनि मरेका छन्।प्रहरी प्रमुख शाहले चट्याङबाट घाइते हुने मानिसको सङ्ख्या बढ्न सक्ने बताए। ‘हामीसँग ११ जना घाइते भएका भन्ने प्रारम्भिक विवरण आएक

काठमाडौंमा चितुवाको आक्रमणबाट ५ जना घाइते

३० असार, काठमाडौं । काठमाडौंमा चितुवाको आक्रमणमा परी पाँच जना घाइते भएका छन् । बुधबार राति साढे एक बजे नागार्जुन नगरपालिका-८ भीमढुङ्गामा घरमा पसेर चितुवाले आक्रमण गर्दा पाँच जना घाइते भएका हुन् । भीमढुङ्गास्थित हर्सनखोलामा ४९ वर्षीय पन्चकुमार भट्टराईको घरमा चितुवाले आक्रमण गरेको थियो । चितुवाको आक्रमणबाट उनको परिवारका पाँच जना घाइते भएको प्रहरीले जनाएको […]

सुख्खा पहिरो खस्दा एक जना घाइते

नारायणगढ मुग्लिङ सडक खण्डमा माथिबाट सुख्खा पहिरो खस्दा एक जना घाइते भएका छन्।

गुल्मीमा चट्याङ लागेर सात जना घाइते

२७ साउन, गुल्मी । गुल्मीमा चट्याङ लागेर सात जना घाइते भएका छन् । इश्मा गाउँपालिका–४ का विभिन्न स्थानमा चट्याङ लागेर सात जना घाइते भएको गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तमप्रसाद पाण्डेयले बताए । बुधबार साँझतिर परेको चट्याङले दोहलीका ३८ वर्षका रामबहादुर गन्धर्व र उनको ११ वर्षकका छोरा राहुल गन्धर्व गम्भीर घाइते भएको पाण्डेयले बताए । दुवै […]

सर्लाहीमा घर भत्किंदा तीन जना घाइते

१७ असार, जनकपुरधाम । सर्लाही सदरमुकाम मलंगवामा अबिरल वर्षाका कारण घर भत्किँदा सुतिरहेका तीन जना घाइते भएका छन् । मलंगवा-६ मा टायलले छाएको दुई तले कच्ची घर छानोसहित भत्किँदा घरमा सुतिरहेका १० जनामध्ये ३ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा ५० वर्षकी सुशीला देवी महरा, २६ वर्षकी रेखा देवी र दुई वर्षीया […]

चट्याङबाट तीन जनाको मृत्यु, पाँच जना घाइते

काठमाडौं। पछिल्लो चौबीस घण्टामा देशका आठ स्थानमा परेको चट्याङ लागेर तीन जनाको मृत्यु् भएको छ भने ५ जना घाइते भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकाअनुसार चट्याङ लागेर पाल्पामा एक जनाको मृत्यु र दुई जना घाइते, रोल्पामा एक जनाको मृत्यु र एक जना घाइते, सुनसरीमा एक जनाको मृत्यु भएको छ। यस्तै, दैलेखमा दुई जना घाइते भएका छन्।