काठमाडौं: निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाभियोग सिफारिस गर्न नमानेको नेकपा एमाले बचाउमा उत्रिएको छ। जबरामाथिको अनुसन्धान प्रक्रिया नै पूरा नभएकाले निष्कर्षमा पुग्न नहुने एमालेको अडान थियो। आइतबार सर्वोच्च अदालत जाने जबराले तयारी गरेको भए पनि सरकारले आफूलाई सरकारी निवास बालुवाटारमा नजरबन्द बनाएको आरोप लगाएका थिए। उक्त आरोपको पक्षमा बोल्दै एमालेका…