माधव नेपालका लागि अरु पार्टीले धम्क्याउन थाले : एमाले

नेकपा एमालेले माधव कुमार नेपालको नेकपा एकीकृत समाजवादीका लागि अरु पार्टीका नेता कार्यकर्ताले आफ्ना जनप्रतिनिधिलाई धम्क्याएको आरोप लगाएको छ । पार्टी विभाजित भएपछि २१ दिनभित्र नेपालको पार्टीमा सनाखत गराउन चाहने समय आयोगले जनप्रतिनिधिलाई दिएकामा सो दलमा लाग्नका लागि आफ्ना पार्टीका जनप्रतिनिधिलाई धम्की आएको सो पार्टीले आरोप लगाएको हो । कुन पार्टीबाट धम्की आएको हो भन्नेचाहिँ एमालेले किटान गरेको छैन । आइतबार एमाले महासचिव ईश्वर पोखरेलले एक विज्ञप्ति जारी गर्दै माधव नेपाल नेतृत्वको नेकपा एकीकृत सम

सम्बन्धित सामग्री

यी हुन् नेपालका परम्परागत मिठाई, जुन सजिलै बनाउन सकिन्छ

दशैंमा खसीको पक्कु, मांघे संक्रान्तिमा कन्दमुल, असार पन्ध्रमा दही चिउरा भनेजस्तै तिहारको खास परिकार हो, सेलरोटी । तिहार भन्नसाथ धेरैले सेलरोटी सम्झन्छन् । सेलरोटी भन्नसाथ धेरैले तिहार सम्झन्छन् । यद्यपि तिहारमा सेलरोटीसँग अरु थुप्रै किसिमको मिठाई बनाउने, खाने वा खुवाउने गरिन्छ । र, यस्ता थुप्रै मिठाई छन् जो बर्षौदेखि नेपाली भान्सामा पाक्दै आएका छन् । […]

मुलुक नचिनेका नेपालका योजना

सन् १९९० मा चीनको प्रतिव्यक्ति आय ३४७ अमेरिकी डलर हुँदा नेपालको १८५ डलर थियो। सन् २०२२ मा आएर चीनको प्रतिव्यक्ति आय १२ हजार ९७० डलर पुग्दा नेपालको १ हजार ४१० डलरमा मात्र सीमित छ। तीस वर्षमा नेपालको आर्थिक वृद्धि औसत ४ देखि ४.५ भन्दा माथि गएन।

च्याटजीपीटी भन्दा यसकारण खतरा छन् नेपालका ‘रोबोट’ पत्रकार

च्याटजीपीटी अहिले विश्वमै चर्चाको विषय बनेको छ। मान्छे हैन मेसिनको बुद्धिले काम गर्छ यसमा। अरु क्षेत्रमा मात्र नभई पत्रकारितामा पनि यसको प्रभाव पर्ने विश्लेषण भइरहेको छ। एउटा विज्ञप्ति दिएर च्याटजीपीटीलाई समाचार लेख भन्यो भने यसले खुरुखुरु समाचार लेखिदिन्छ। अलि फरक गरेर लेख भन्यो भने पहिलेको भन्दा भाषा फरक गरी खर्रर लेखिदिन्छ। तर नेपालका पत्रकार भने… Continue reading

राप्रपा नेपालका पदाधिकारीहरु एकाविहानै किन पुगे प्रचण्ड निवास ?

१ कात्तिक, काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापा नेकपा एमालेको चुनाव चिह्न लिएर मकवानपुर–१ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन् । चुनाव प्रचार अभियानका क्रममा उनी अरु दलका नेता कार्यकर्तालाई एमाले प्रवेश समेत गराइरहेका छन् । तर उनकै दल राप्रपा नेपालका पदाधिकारीहरु भने मंगलबार विहान ६ बजेतिरै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास, […]

ग्लोकल टिन हिरो नेपालका लागि आवेदन खुला

काठमाडौँ- वाई वाई ग्लोकल टीन हिरो नेपाल को आठौँ संस्करणकालागि आवेदन खुलेको छ । किशोर किशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने उद्देश्यले टिन हिरोको आयोजना गर्न लागिएको हो । आवेदन दिनका लागि यसको आधिकारिक वेबसाइटमा मा गई फाराम भर्नुपर्ने व्यवस्था रहेको छ । यस […]

देशभर ४० स्थानमा हुन्डाईको चार्जिङ स्टेशन, अरु ठाउँमा पनि थप्दै

नेपालका लागि हुन्डाई मोटर्सको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले इलेक्ट्रिक भेहिकलको चार्जिङ स्टेशन व्यापक विस्तार गर्ने भएको छ ।

नेपालका राजनीतिक पार्टी एमाले र कांग्रेसमात्र : अध्यक्ष ओली

काठमाडौं, मंसिर २४ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालका राजनीतिक पार्टी भनेका नेकपा एमाले र कांग्रेसमात्र भएको बताउनुभएको छ । नेकपा एमाले वागमती प्रदेश कमिटीले दशौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई बधाई कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अरु सबै पार्टी पानीको फोकाजस्तो भएको टिप्पणी समेत गर्नुभयो । उहाँले अरु पार्टीलाई पानीका फोकाको संज्ञा पनि […]

पार्टी भनेकै एमाले र काँग्रेस हुन्, अरु त पानीका फोका : केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालका राजनीतिक पार्टी भनेका नेकपा एमाले र काँग्रेसमात्र भएको बताएका छन् । ओलीले अरु सवै पार्टी पानीको फोकाजस्तो भएको टिप्पणी समेत गरे । शुक्रबार नेकपा एमाले वागमती प्रदेश कमिटीले दशौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई बधाई दिन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सो कुरा बताएका हुन् । ‘वास्तवमा पार्टी भनेको नेकपा एमाले हो, त्यसपछि नेपाली काँग्रेस हो, अरु त बन्छन् बिलाउँछन्  । फेरि बन्छन् फेरि बिलाउँछन्’, अध्

सहायता सामग्री बोकेर अमेरिकी जहाज नेपाल आउँदै, अरु दुई वटा केही दिनमै आउने

काठमाण्डाै - कोरोना महामारी विरुद्धका मेडिकल सामग्री लिएर अमेरिकी जहाज आज काठमाण्डौ आउने भएको छ । अमेरिकी अन्तर्राष्ट्रिय विकासका लागि एजेन्सी (यूएसएआईडी) ले  नेपाललाई पठाएका सामग्री लिएर जहाज नेपाल आउन लागेको हो । अमेरिकाले तीन वटा जहाजमा सामग्री पठाउन लागेकोमा अरु दुई वटा जहाज केही दिनभित्रै आइपुग्नेछन् । अमेरिकाले नेपालका हजारौँ स्वास्थ्य सेवाकर्मीहरूको सुरक्षाका लागि मास्क, फेससिल्ड, र पञ्जासहितका सामग्री तथा पीसीआर परीक्षणको लागि टेष्ट किट पठाएको छ ।  पछिल्ला तीन हप्तामा अमेरिकाले नेपा...