नेपालका राजनीतिक पार्टी एमाले र कांग्रेसमात्र : अध्यक्ष ओली

काठमाडौं, मंसिर २४ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालका राजनीतिक पार्टी भनेका नेकपा एमाले र कांग्रेसमात्र भएको बताउनुभएको छ । नेकपा एमाले वागमती प्रदेश कमिटीले दशौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई बधाई कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अरु सबै पार्टी पानीको फोकाजस्तो भएको टिप्पणी समेत गर्नुभयो । उहाँले अरु पार्टीलाई पानीका फोकाको संज्ञा पनि […]

सम्बन्धित सामग्री

राजनीति देश र जनताको समृद्धिमा केन्द्रित हुनुपर्छ: अध्यक्ष ओली

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राजनीति देश र जनताको समृद्धिमा केन्द्रित हुनुपर्ने बताएका छन्।...

मुलुकमा चौतर्फी आक्रमण बढेको छ : अध्यक्ष ओली

एमाले अध्यक्ष केपी ओलीले नेपाली समाज, राजनीति, अर्थतन्त्र, संस्कृति हरेक क्षेत्रमा आक्रमण भइरहेको भन्दै सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम गर्दै राष्ट्र जोगाउनुपर्ने बताएका छन् ।  ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा...

परिवर्तनका लागि राजनीति गरेको हो: अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको पार्टीले मुलुकको परिवर्तनका लागि राजनीति गरेको बताएका छन्।...

हाम्रो देश हामीले नै बनाउने हो : अध्यक्ष ओली

पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो देश आफैँले बनाउनुपर्ने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ युवा सञ्जालले आयोजना गरेको ‘युवा महिला र राजनीति’ विषयक विचार गोष्ठीमा उहाँले कुनै पनि देश अर्काले नबनाइदिने र आफैँले बनाउनुपर्ने बताउनुभयो । “कुनै पनि देश अर्कैले बनाइदिएको छैन । आफैंले बनाएर बनेको छ”, उहाँले भन्नुभयो, …

राजनीति देश र जनताका लागि हुनुपर्छ : अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राजनीति देश, विश्व शान्ति र जनताका लागि हुनुपर्ने बताउनुभएको छ । मंगलबार काठमाडौंमा आयोजित ‘युवा महिला र राजनीति’ विषयक विचार गोष्ठीमा अध्यक्ष ओलीले त्यस्तो बताउनुभएको हो ।

एमाले अध्यक्ष ओलीले पत्रकार सम्मेलन गर्दै

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पत्रकार सम्मेलन गर्दैछन् । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आइतबार बिहान साढे १० राखिएको पत्रकार सम्मेलनमा ओलीले मुलुकको पछिल्लो समसामयिक राजनीति र स्थानीय तह निर्वाचनबारे सम्बोधन गर्ने एमालेले जनाएको छ ।अध्यक्ष ओली पछिल्ला केही दिनयता चुनावी सभालाई सम्बोधन गर्न देशव्यापी दौडाहामा छन् । आजै पत्रकार सम्मेलनपछि ओली चितवन र बुटवल जाने कार्यक्रम रहेको एमाले नेताहरुले बताएका छन् ।

एमाले अध्यक्ष ओली र राप्रपाका महामन्त्री राणाबीच भेटवार्ता

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डाक्टर धवलसम्शेर राणाबीच भेटवार्ता भएको छ । उहाँहरुबीच बाँकेको नेपालगञ्जमा भेटवार्ता भएको हो । ओलीसँग देशको समसामयिक राजनीति र चुनावको विषयमा कुराकानी भएको राणाले जानकारी दिनुभएको छ । जुम्ला र कालीकोटमा भएका पार्टीका कार्यक्रममा सहभागी भएर एमाले अध्यक्ष ओली बिहीबार नेपालगञ्ज फर्कनुभएको थियो ।

सङ्कीर्ण जातिवादले राष्ट्रिय पहिचान बन्न सक्दैन : अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सङ्कीर्ण जातीय पहिचानका नाममा राजनीति गरेर मुलुकको राष्ट्रिय पहिचान नबन्ने भएकाले जात, रङ वा धर्मका आधारमा नभई वर्गीय दृष्टिकोणका आधारमा समाजलाई हेर्न र बुझ्न सक्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, नेपालको ३५औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले नेपालीले सही विश्लेषणका आधारमा नेपालको ऐतिहासिकता र …

राजनीति गतिरोधको अन्त्य गर्न ताजा जनादेशमा जाऔँ : अध्यक्ष ओली

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले देशमा देखिएको राजनीतिक गतिरोध अन्त्य गर्न ताजा जनादेशमा जानुपर्ने बताएका छन् । हालै चितवनमा सम्पन्न १०औँ महाधिवेशनबाट अध्यक्षमा पुनः निर्वाचित भएका ओलीले शुक्रबार पार्टी कार्यालयमा पुगेर पदबहाली गर्दै देशमा देखिएको राजनीतिक गतिरोध अन्त्य गर्न अब ताजा जनादेशमा जानुको विकल्प नरहेको बताए । अदालतमा देखिएको अवस्था पाँचदलीय गठबन्धनको विसंगतिको प्रतिबिम्ब […] The post राजनीति गतिरोधको अन्त्य गर्न ताजा जनादेशमा जाऔँ : अध्यक्ष ओली appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

तीव्र विकास र सुशासनका लागि कम्युनिस्ट नै चाहिन्छ: एमाले अध्यक्ष ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको विकास र सुशासनका लागि कम्युनिस्ट सरकार चाहिने बताएका छन्।तुलसीलाल प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा उनले देउवा नेतृत्वको सरकार बनेसँगै भदा राजनीति सुरुवात भएको बताए । उनले कम्युनिस्टहरुले नै आवश्यकता अनुसार प्रतिवाद र प्रतिरोध गर्ने उल्लेख गरे।