काठमाडौं, २६ फागुन । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) नेपालका अध्यक्ष सुवोधराज शेर्पालीले सहकारी ठगी अभियोगमा फरार जिबी राईबारे उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई जति अरु कसैलाई थाहा नभएको टिप्पणी गरेका छन् । पछिल्लो समय लामिछानेनै गृहमन्त्री बनेको अवस्थामा अब सहकारी पीडितहरुले न्याय पाउनुपर्ने उनको भनाइ छ । जिबीजस्ता […]