नेकपा एमालेको स्थायी कमिटी बैठकले नेकपा माओवादी केन्द्र नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बसेको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
सुदूरपश्चिममा नेकपा माओवादी केन्द्रका नेता त्रिलोचन भट्ट मुख्यमन्त्री रहेका छन् । एमाले हालसम्म प्रदेश सरकारमा रहेको छ ।
सुदूरपश्चिम प्रदेश सभाका कूल ५३ सदस्यमध्ये २५ सांसद नेकपा एमालेका रहेका छन् भने माओवादीका १४ सांसद छन् ।
सुदूरपश्चिममा एमालेका प्रदेशसभा सदस्यमध्ये अधिकांश नेता माधवकुमार नेपाल पक्षका ...