काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आगामी मंसिरदेखि सबै शैक्षिक प्रमाणपत्र अनलाइन माध्यमबाटै उपलब्ध गराउने भएको छ।विद्यार्थीको सेवा सुविधाका लागि अनलाइनबाट शैक्षिक प्रमाणपत्र दिने तयारी भइरहेको त्रिवि, परीक्षा नियन्त्रण कार्यालयका सहनियन्त्रक महेशराज ओझाले बताएका छन्।अनलाइन माध्यमबाट सेवा सुचारु भएपछि अब प्रमाणपत्र लिनका लागि बल्खु पुग्नुपर्ने बाध्यताको अन्त्य हुने उनको भनाइ छ।‘मंसिरदेखि नै अनलाइनबाट शैक्षिक प्रमाणपत्र दिने तयारी गरिरहेका छौँ’‚ उनले भने, ‘स