काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले फरकफरक विधामा कार्यरत सरकारी कर्मचारी, प्रहरी र सार्वजनिक ओहोदामा ३ हजारभन्दा बढी व्यक्तिको शैक्षिक प्रमाणपत्र सन्दिग्ध भएको भन्दै छानबिनमा राखेको छ। विभिन्न समयमा परेका लिखित उजुरीका आधारमा सिआइबीले शैक्षिक प्रमाणपत्र छानबिनमा राखेको हो। चिकित्सकहरू पक्राउ पनि त्यसकै एक पक्ष भएको सिआइबी स्रोतको भनाइ छ। ‘अहिले शैक्षिक प्रमाणपत्रको […]