अकबरे खुसार्नी खेतीबाट मनग्य आम्दानी गर्दै भोजपुरका किसान

व्यावसायिक अकबरे (डल्ले) खुसार्नी खेतीबाट भोजपुरका किसानले मनग्य आम्दानी लिँदै आएका छन् । उत्पादित खुसार्नीको बाह्य जिल्लाका बजारमा समेत माग बढेपछि किसान राम्रो आम्दानी लिन सफल भएका हुन् । स्थानीय किसानले उत्पादन गरेको खुसार्नी स्थानीय बजारसँगै धरान, इटहरी, विराटनगर, काठमाडौँलगायतका सहरमा पुग्ने गरेको छ । उत्पादन भएको खुसार्नी किसानको बारीबाट ठेकेदारले खरिद गरेर लैजाने गरेका […]

सम्बन्धित सामग्री

अकबरे खुर्सानी खेतीबाट मनग्य आम्दानी

व्यावसायिक अकबरे (डल्ले) खुसार्नी खेतीबाट भोजपुरका किसानले मनग्य आम्दानी लिँदै आएका छन् । उत्पादित खुसार्नीको बाह्य जिल्लाका बजारमा समेत माग बढेपछि किसान राम्रो आम्दानी लिन सफल भएका हुन् ।

अकबरे खेतीमा आकर्षण, किलोको छ सयमा विक्री, रोगले सतायो

अकबरे खुर्सानी पछिल्लो समय ओखलढुङ्गाका किसानका लागि आयआर्जन गर्ने प्रमुख बाली बनेको छ । नेपाल र देश बाहिर रहेका नेपालीको रोजाइमा पर्ने यो खुर्सानी खेतीबाट छोटो समयमै मनग्य आम्दानी लिन सकिन्छ। नगदेबालीमा पर्ने अकबरे खुर्सानीबाट राम्रो आम्दानी हुन थाले पछि जिल्लामा पछिल्लो समय किसानले व्यावसायिक रुपमा खेती गर्दै आएका छन् । सहजरूपमा खेती गर्न सकिने र कम मिहिनेत पर्ने भएकाले पनि अकबरे खोर्सानीमा किसान उत्प्रेरित बन्दै गएका छन् ।