फिल्म ‘नम्बरी सुन’मा जोडिए गौरव पहारी

काठमाडौं । फिल्म ‘नम्बरी सुन’को प्रमुख भूमिकामा अभिनेता गौरव पहारी अनुबन्धित भएका छन् । उनले यो फिल्ममा नम्रता सापकोटाको अपोजिटमा ‘अनस्क्रिन रोमान्स’ गर्नेछन् । निर्माता र गौरवबीच मंगलबार लिखित सम्झौतामा हस्ताक्षर भएको छ । राजु गिरीको निर्देशन रहने यो फिल्म गौरवका लागि कमब्याक फिल्म समेत हुनेछ । उनको पछिल्लो फिल्म ‘लाइफ इन एलए’ दुईवर्षअघि रिलिज […]

सम्बन्धित सामग्री

वैवाहिक जीवनमा बाँधिए अभिनेता गाैरव पहारी

काठमाडौं- अभिनेता तथा निर्माता गौरव पहारी वैवाहिक जीवनमा बाँधिएका छन्। उनले प्रेमिका श्रेणी खतिवडासँग लगनगाँठो कसेका हुन्। विवाहअघि यो जोडी तीन वर्षदेखि प्रेम सम्बन्धमा थियाे। श्रेणी पेशाले जुम्बा (नृत्यका माध्यमबाट गरिने फिटनेस) प्रशिक्षक हुन्। गौरवले ‘मञ्जरी’बाट अभिनेताको रूपमा डेब्यु गरेका थिए। त्यसयता ‘होस्टेल’, ‘उत्सव’, ‘गाजलु’, ‘साइँली’, ‘रातो घर’, ‘छक्का पञ्जा २’ लगायत दुई दर्जनभन्दा बढी […]

‘दुई कदम’को टिजर : प्रेम, रोमान्स र बदलाको कथा

काठमाण्डौं । उदय सुब्बा निर्देशित फिल्म ‘दुई कदम’को टिजर सार्वजनिक भएको छ । घटस्थापनाको अवसर पारेर आइतबार सार्वजनिक फिल्मको टिजरले कथावस्तुबारे प्रकाश पार्छ । गौरव पहारी र सुनिल थापाको शीर्ष भूमिका रहेको फिल्मबाट इओन लिम्बू र सिमोन गुरुङले डेब्यु गर्दैछन् । प्रेम, रोमान्स र बदलाको कथावस्तुमा बनेको फिल्ममा प्रेम सुब्बा, कविता आले, बुद्धि तामाङ, अर्जुन […]

अभिनेता गौरव पहारी र श्रेणी खतिवडाले गरे इन्गेजमेन्ट

काठमाडौं । अभिनेता गौरव पहारी र श्रेणी खतिवडाले इन्गेजमेन्ट गरेका छन् । बुधबार होटल र्‍याडिसनमा यी दुईकोे इन्गेजमेन्ट समारोह सम्पन्न भएको हो । परिवार, आफन्तजन, सीमित साथीभाई तथा केही कलाकर्मीको उपस्थितीमा यी दुईले औंठी साटासाट गरेका हुन् । करिब तीन वर्ष लामो प्रेम सम्बन्धलाई यो जोडी यहीँ वर्षको माघमा विवाहमा परिणत गर्ने तयारीमा छन् । […]

फिल्म ‘नम्बरी सुन’को शीर्ष गीत सार्वजनिक

काठमाडौं । आगामी भदौ १ गते प्रदर्शनको तयारीमा रहेको फिल्म ‘नम्बरी सुन’को शीर्ष गीत रिलिज भएको छ । सोमबार काठमाडौंमा आयोजित प्रेसमिटमा यो डान्सिङ ट्रयाक सार्वजनिक गरियो । भिडियोमा फिल्मका शीर्ष कलाकारहरु गौरव पहारी, नम्रता सापकोटा, बुद्धि तामाङ लगायत फिचर्ड छन् । गाउँको कुनै मेलापर्वको सेटिङमा खिचिएको यो गीत नृत्यपरक लाग्छ । सन्तोष श्रेष्ठद्वारा संगीतबद्ध […]

‘नम्बरी सुन’को पोस्टरमा हिरोइनलाई भगाउँदै गरेका गौरव

काठमाडौं । राजु गिरीको निर्देशन रहेको फिल्म ‘नम्बरी सुन’ले नयाँ वर्षको अवसर पारेर शुक्रबार पोस्टर सार्वजनिक गरेको छ । पोस्टरमा फिल्मका शीर्ष कलाकारहरु गौरव पहारी र नम्रता सापकोटा चित्रित छन् । गौरवले बेहुली पहिरनमा रहेकी नम्रतालाई बोकेर भगाउन खोजेको जस्तो पोस्टरमा देखिन्छ । भदौ १ गते प्रदर्शनको तयारीमा रहेको फिल्मलाई नारायण खातीले लेखन तथा निर्माण […]

चलचित्र ‘नम्बरी सुन’मा गौरव पहारी अनुबन्धित

काठमाडौं । चलचित्र ‘नम्बरी सुन’को मुख्य भूमिकामा अभिनेता गौरव पहारी अनुबन्धित भएका छन् । यसअघि यस चलचित्रमा आमेश भण्डारी मुख्य भूमिकामा अनुबन्धित भएका थिए । तर, आमेश बिना जानकारी अस्ट्रेलिया उडेपछि निर्माताले गौरवसँग सम्झौता गरेका हुन् । निर्देशक राजु गिरीको निर्देशनमा निर्माण हुन लागेको यस चलचित्रमा गौरवको जोडी नम्रता सापकोटासँग रहने छ । चलचित्रमा गौरव […]

गौरव पहारी र लक्ष्मी बर्देवा अभिनित ‘जान्छु म लाहुर’ सार्वजनिक

काठमाडौँ – पृथ्वी इन्टरटेन्मेन्टको प्रस्तुतिमा नयाँ गीत ‘जान्छु म लाहुर’ सार्वजनिक भएको छ। देशको परिस्थिति र पारिवारिक आर्थिक अवस्थाका कारण रोजगारीका लागि परिवार, आफन्तसँग छुट्नु पर्दाको पीडालाई समेटिएको सो गीतको शब्द सिर्जना सुमी राई लिम्बुले गरेकी छन्। गायिका सम्झना भण्डारी र गायक तिलक बस्नेतको स्वर रहेको सो गीतको भिडियोमा गौरव पहारी, लक्ष्मी बर्देवा र जिया […]

‘शमशेर’ मा गौरव पहारी भित्रिए

फिल्म ‘शमशेर’ मा अभिनेता गौरव पहारी भित्रिएका छन् । निर्माण युनिटले मुख्य अभिनेताको रुपमा उनलाई अनुबन्धित गरेको हो । दुई अभिनेता रहने फिल्ममा यस अगाडि अभिनेताको रुपमा मनिष राउत भित्रिएका छन् । गौरव अनुबन्धित भएसँगै निर्माण युनिटले उनको एक पोष्टर समेत सार्वजनिक गरेको छ । फिल्ममा उनले निर्वाह गर्ने भुमिकाकै थिममा उनको पोष्टर तयार गरिएको छ ।एक्सन र प्रेमकथाका बिषयमा निर्माण हुने फिल्म एभरेष्ट फिल्म एकेडेमी र डी आर डेनिमको सहकार्यमा निर्माण हुन लागेको हो । फिल्मका लागि एक अभिनेत्री छनौटक

पर्दा पछाडिका गौरव पहारी : ‘ड्रग्स’ कुलतको अन्धकारबाट उठेर ‘स्टार’

बाटोमा देख्दा सबैले चिन्छ । आफ्नै गाडीमा हिँड्दा सडकबाट सहजै चिनिन्छन् उनी । चलचित्र प्रदर्शन हुँदा दर्शकको भीड लाग्छ । लोभलाग्दो ‘फ्यान फलोइङ’ छ । गज्जबको छ कलाकारिता यात्रा । यो अहिलेको कुरा हो । चलचित्र उद्योगका चर्चित अभिनेता गौरवका पछाडिको स्टोरी भने रोचक छ । संसारभरका कलाकारका लागि सपनाको शहर हो मुम्बई । संसारभरका दर्शकले फलो गर्ने बलिउडबाट कसैले नाम चम्काउन सफल भयो भने उसलाई कहिल्यै फर्किएर हेर्नु पर्दैन । नाम, दाम र लोभलाग्दो स्टारडमले गौरव पहाडीको मन पनि मुम्बईले तान्यो तर उनलाई जन्मघर काठमाडौंदेख...

‘घिन्ताङ’का लागि अनुबन्धित भए गौरव पहारी र एलिजा गौतम

काठमाडौं : फिल्म ‘घिन्ताङ’का लागि मुख्य कलाकार अनुबन्धित भएका छन्। अभिनेत्री एलिजा गौतम र गौरव पहारी फिल्ममा रियल लाइफ जोडी बन्ने भएका हुन्। सामाजिक विषयमाथि बन्ने घिन्ताङलाई दीपक श्रेष्ठले निर्देशन गर्दैछन्। उनले यसअघि पापी मान्छे, भाइ, तकदिर, पर्खि बसेँ, हिम्मत, सुर्य चन्द्र, वचन, वीरलगायत फिल्म निर्देशन गरेका थिए। लामो समयपछि…