‘नम्बरी सुन’ मा नम्रताको इन्ट्री

काठमाडौँ। राजु गिरीको निर्देशन रहने फिल्म ‘नम्बरी सुन’ मा अभिनेत्री नम्रता सापकोट अनुबन्धित भएकी छन । निर्माण युनिटले फिल्मको मुख्य अभिनेत्रीको रुपमा अभिनय गर्ने गरेर नम्रतासँग शुक्रबार सम्झौता गरेको हो। ‘अन्तराल’ बाट अभिनयमा डेब्यु गरेकी नम्रताले थप्नै फिल्म अभिनय गरिसकेकी छन्।