पहिलो पाईला मन्टेश्वरी स्कुलद्वारा निशुल्क स्वास्थ्य शिविर, ३ सय जना लाभान्वित : RajdhaniDaily.com
RajdhaniDaily.com | बिराटनगर । मोरङको सुन्दरहरैचा -५ मा रहेको पहिलो पाईला मन्टेश्वरी स्कुलद्वारा निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ। पहिलो पाईला मन्टेश्वरी स्कुलको -
मुगुको गमगढीमा बृहत् निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । सो शिविरबाट दुई हजार एक सय जना स्थानीय नागरिकले स्वास्थ्य जाँच गराएर लाभान्वित भएका छन् ।
दुधपोखरी गाउँपालिका २ विचौरका ७० वर्षीय हेमराज दवाडी गाउँमै उपचार पाउँदा निकै खुशी छन् । हातमा सँधै बन्दुक बोकेर हिँड्ने गरेका सेना अहिले बन्दुक बोकेर होइन गाउँलेको उपचारका लागि औषधीका...
नेपालगञ्ज – राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ सिधनवामा आयोजना गरिएको निःशुल्क आँखा तथा स्वास्थ्य शिविरमा ३ सय ७ सय जना लाभान्वित भएका छन्। शनिबार स्थानीय सिद्धेश्वर माध्यमिक विद्यालयको परिसरमा सञ्चालन गरिएको उक्त शिविरबाट वडा नम्बर ६ र ७ अन्तर्गतका १९ वटा गाउँका ३ सय ७ सय जना सर्वसाधारण स्वास्थ्य परीक्षण, औषधी र स्वास्थ्य परामर्श सेवाबाट […]
काठमाडौं । ग्राण्डी इन्टरनेश्नल हस्पिटलले काठमाडौंको झोरमा शनिवार एक दिने निःशुल्क स्तन क्यान्सर परीक्षण स्वास्थ्य शिविर तथा जनचेतना कार्यक्रम सञ्चालन गरेको छ । महिलाहरुको पाठेघर तथा स्तन क्यान्सर सम्बन्धी प्रारम्भिक परीक्षण गर्ने र क्यान्सर हुन नदिने जनचेतना पैदा गर्ने उद्देश्यले शिविर सञ्चालन गरेको हो । शिविरमा ३० वर्ष नाघेका एक सय जना महिलाहरुले परीक्षण गराएका […]
२५ साउन, काठमाडौं । होस्टल व्यवसायी संघ नेपालले प्रथम वार्षिकोत्सवको अवसर पारेर निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम गरेको छ ।
बानेश्वरको एभरेष्ट हस्पिटलसँग समन्वय गरेर बिहीबार संघले गरेको शिविरमा पाँच सय जना विद्यार्थी तथा सर्वसाधारण …
अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाको आयोजनामा २ दिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । नि:शुल्क औषधिसहितको शिविरबाट करिब ११ सय जना बिरामीले स्वास्थ जाँच गराएकाे नगरपालिकाले जनाएको हाे । साेही शिविरमा पेट, मुटु, छाति र छाला हार्डजोनीसहित १३ प्रकारका रोगका विशेषज्ञ चिकित्सकबाट सेवा प्रदान गरिएको सन्धिखर्क नगरपालिका प्रमुख कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो । सन्धिखर्क-२ को […]
पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका –६ को भण्डारामा सञ्चालित एक दिने निःशुल्क स्वास्थ्य शिविरमा चार सय जना लाभान्वित भएका छन् । विशेषगरी विपन्न, पिछडिएको, असक्त र असहायलाई लक्षित गरी एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको श्री नं २ वन तथा पर्यावरण सुरक्षा गणका प्रमुख सेनानी श्री दिपेन्द्र वोगटीले बताउनुभयो ।
दोहा – कुवेतमा तीन सय जना नेपालीको नि:शुल्क स्वास्थ्य परीक्षण गरिएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) कुवेतले नेपाली कामदारको स्वास्थ्यलाई मध्यनजर गर्दै नि:शुल्क स्वास्थ्य शिविर कार्यक्रमको आयोजना गरेको हो । एनआरएनएले कुवेतको साल्मियास्थित मेट्रो स्पेस्लाइज्ड हस्पिटलसँगको सहकार्यमा सञ्चालन गरेको नि:शुल्क स्वास्थ्य शिविरबाट ३ सय बढी नेपाली कामदारले नि:शुल्क स्वास्थ्य सेवा लिएको एनआरएनए कुवेतका अध्यक्ष रानाध्वज लामाले […]