३ असार, काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले असार ३० गतेसम्म समय मागेको छ । पार्टी कार्यालय सानेपामा बिहीबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले १४औं महाधिवेशनको संशोधित कार्यतालिका प्रस्ताव गरेका छन् । जसमा क्रियाशील सदस्यता छानबिनका लागि असार २० सम्म म्याद दिइएको छ । छानबिन समितिका संयोजक रमेश लेखकले भने थप […]