काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले संवैधानिक परिषद्मा भएका नियुक्ति संवैधानिक भएको दाबी गरेका छन्। सभामुख अग्निप्रसाद सापकोटा र निशान्त बाबु खड्काले संवैधानिक आयोगमा संवैधानिक परिषद्ले गरेको नियुक्तिविरुद्ध हालेको रिटमा जवाफ दिँदै प्रधानन्यायाधीश जबराले सर्वोच्च अदालतलाई यस्तो जवाफ दिएका हुन्।संवैधानिक परिषद् सदस्यका रूपमा अदालतलाई जवाफ फर्काएका प्रधानन्यायाधीशले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशबाट गरेको नियुक्तिको बचाउ गरेका छन्। संविधानसम्मत जा