मिर्गौलामा पत्थरी किन हुन्छ?

६/७ मिलिमिटरसम्मको पत्थरी धेरै पानी पिउँदा आँफै वगेर जाने सम्भावना हुन्छ। त्योभन्दा बढी पत्थरी भयो भने शल्यक्रिया गर्नुपर्ने अवस्था आउँछ।...

सम्बन्धित सामग्री

मिर्गौलामा पत्थरी : किन हुन्छ? कस्तो अवस्थामा शल्यक्रिया गर्नुपर्छ?

पत्थरी निकालेपछि अबका दिनमा हुन नदिन अपनाउने उपाय मिलाउन सक्नुपर्छ। ठूलो पत्थरी छ, पत्थरीले बारम्बार दुख दिएको छ, पटक पटक पत्थरी निकाल्नुपर्ने अवस्था आएको छ भने पत्थरी निकालेपछि जाँच पनि गर्न मिल्छ। निकालेको पत्थरी कस्ता कस्ता खानेकुराले बनेको छ भने जाँच गर्न सकिन्छ। कुन तत्वले पत्थरी बनेको छ, त्यो तत्वलाई कम गर्ने बित्तिकै पत्थरीको समस्या कम हुनसक्छ।

मिर्गौलामा पत्थरी किन हुन्छ?

६/७ मिलिमिटरसम्मको पत्थरी धेरै पानी पिउँदा आँफै वगेर जाने सम्भावना हुन्छ। त्योभन्दा बढी पत्थरी भयो भने शल्यक्रिया गर्नुपर्ने अवस्था आउँछ।...

कम पानी पिउने व्यक्तिलाई हुन सक्छ मिर्गौलामा पत्थरी

प्रत्येक वर्ष आधा लाखभन्दा बढी मानिसले मिर्गौलाको पत्थरीको समस्या भोगिरहेका हुन्छन् । दशमध्ये एक व्यक्तिमा जीवनमा कुनै न कुनै समयमा मिर्गौलामा पत्थरी हुने विज्ञहरुको अनुमान छ । यो आम समस्या बन्नुको पछाडि अव्यस्थित जीवनशैली र खानपान नै मुख्य कारण हो । मिर्गौलाले रगतलाई सफा गर्ने क्रममा त्यसमा भएको अनावश्यक तत्वलाई हटाएर पिसाबको माध्यमबाट शरीर बाहिर […]

मिर्गौलामा पत्थरी भएकाले बियर खाँदा निको हुन्छ ?

काठमाडौं । मिर्गौलामा पत्थरी आम समस्या हो । मिर्गौलामा पत्थरी विभिन्न कारणले हुन्छ । तर  कारण जे होस्, यसले बिरामीलाई अत्यधिक पीडा दिने गर्छ । यति मात्र होइन, यसको समयमा उपचार गरिएन भने यसले अन्य स्वास्थ्य समस्या पनि निम्त्याउन सक्छ । त्यसैले मिर्गौलामा पत्थरी के कारणले हुन्छ ? यसको उपचार कसरी गरिन्छ लगायतको विषयमा वीर […]

यसकारण हुन्छ मिर्गौलामा पत्थरी

मिर्गौलामा पत्थरी आम समस्याजस्तै बनेको छ । यसलाई सामान्य ठानेर उपचार गराउन ढिलो गरे मिर्गौला फेलसम्म पनि हुन सक्छ । पत्थरीको हुनुको मुख्य कारण अस्वस्थ खानपान र अव्यवस्थित जीवनशैली नै हो । पिसाबमा हुने तत्वहरु क्याल्सियम, अक्सालेट, युरिक एसिड र सिस्टिनको सन्तुलन बिग्रिएर पत्त्थरी बन्छ । नघुली जमेर बस्दा ती तत्वहरु ढुंगाको रुपमा परिणत हुन्छन् […]

मिर्गौलामा पत्थरी भएका बिरामीले के खाने, के नखाने?

मिर्गौलामा हुने पत्थरी सामान्यतया चार  प्रकारको हुन्छ। क्याल्सियम अक्जालेट पत्थरी, फस्फेट पत्थरी, युरिक एसिड पत्थरी र सिस्टिन पत्थरी।

मिर्गौलामा पत्थरी र उपचार

मिर्गौलामा पत्थरी बन्ने कारण धेरै छन् । यसमध्ये शरीरमा पानीको कमी मुख्य हो । हाम्रो देशको पहाडी र हिमाली भेगका पानीमा क्याल्सियम र मिनिरल्सहरू धेरै हुन्छन् । यहीकारण यहाँको पानीले पत्थरी गराउने सम्भावना...

यसकारण पर्छ मिर्गौलामा पत्थरी

एक चोटि पत्थरी बनेपछि बराबर बनिरहने हुनाले सरल र बिनाझन्झट दैनिक खानामा उचित प्रकारका खाद्यपदार्थ छनोट गर्न सकेमा यस समस्यालाई नियन्त्रण गर्न सकिन्छ।

मिर्गौला पत्थरी भएकाले के खाने, के नखाने?

मिर्गौलामा हुने पत्थरी (स्टोन) लाई मेडिकल भाषामा रेनल क्याल्कुलाई भनिन्छ। हिजोआज जीवनशैली र खानपानका कारण मिर्गौलामा पत्थरी हुनेको संख्या बढ्दो छ। पत्थरी विभिन्न कसिमका हुन्छन् र यो विभिन्न कारणले हुने गर्छ।